२९ कार्तिक शनिबार २०८२, काठमाडौँ, नेपाल प्रहरीमा हुने आगामी डिआइजी बढुवा प्रक्रियालाई लिएर संगठनभित्र चासो तीव्र बनेको छ। वरियतामा पहिलो नम्बरमा रहेका, अनुशासन र पेशागत निष्ठाको उदाहरण मानिएका एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भएमा यो केवल व्यक्तिगत अन्याय मात्र नभई संगठनकै मनोबलमा गम...
२३ कार्तिक आईतबार २०८२ काठमाण्डौ, सीआईबीद्वारा गोप्य सूचनाका आधारमा नियन्त्रण, अदालतमा पेस, ठगी रकम ओसारपसारमा संलग्न आरोप : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहँदै फरार रहेका रौतहटका रन्जनकुमार खरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीका अनुसार...
काठमाण्डौ,आगामी कात्तिक २६ गतेदेखि रिक्त हुने नेपाल प्रहरीको नेतृत्वका लागि एआईजी मनोज केसीको सम्भावना बलियो बनेको छ। सरकार निकट स्रोतहरूका अनुसार एआईजीका चार प्रतिस्पर्धी—दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिबिक्रम शाह—मध्ये केसी प्रधानमन्त्री सुशीला कार्की र गृहम...
९ कार्तिक आईतबार,२०८२ काठमाण्डौ,आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट अन्तिम घडीमा हटाएको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष चुलिएको छ। गृह मन्त्रालयले तयार पारेको सिफारिस सूचीमा अधिकारी पह...
२८ असोज मंगलबार २०८२ कपिलबस्तु, थानेश्वर अर्याल जसलाई धेरैले “अच्युत” नामले पनि चिन्दछन्, नेपालमा पछिल्ला वर्षहरूमा राजनीतिक चेतना, स्वतन्त्र सोच र राष्ट्रियताको पक्षमा आवाज उठाउने व्यक्तिका रूपमा चिनिन थालेका छन्। उनी कुनै राजनीतिक दलमा आवद्ध छैनन्, तर उनको आ...
२७,असोज सोमबार २०८२ स्रोतः शाह टाइम्स दैनिक, उत्तराखण्ड काठमाडौं। नेपालको सत्तामा भएको उथलपुथलका कारण भारतका केही उच्च अधिकारीहरूको पैसा डुब्ने चर्चा काठमाडौंमा जोरशोरले भइरहेको छ। भनिन्छ, ती अधिकारीहरूले भ्रष्टाचारमार्फत कमाएको अकूत सम्पत्ति यहाँ ट्रष्ट र होटल व्यवसायमा लगानी गरेका थिए। जस...
कपिलवस्तु जिल्लाको कृष्णनगरमा मोहम्मद रइस शेष र उसका छोरा प्रिन्स उर्फ अफताब शेषले सयौं स्थानीयलाई गैरकानुनी रूपमा उच्च ब्याजदरमा ऋण दिई करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ। स्थानीय पीडितहरूको उजुरीपछि इलाका प्रहरी कार्यालय कृष्णनगरले रइस शेषलाई पक्राउ गरी अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको...
बुद्धभुमी नगरपालिका,कपिलवस्तु ।।। छाडा चौपायहरुबाट रात्रिकालीन समयमा हुने सडक दुर्घटना न्यूनिकरणका लागि बुद्धभूमी जेसिजको आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तु र ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तु को सहयोगमा बुद्धभुमि नगरपालिकाको पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकको छेउ...
०२ कार्तिक २०८० कपिलबस्तु देशमा बेरोजगारीको समस्याका कारण विदेश पलायनको समस्या भोगिरहेका नेपाली युवाहरुको समस्या यथावथै छ । पछिल्लो समय सीप र क्षमता हुँदा हुँदै पनि आवश्यक स्रोत र साधनको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेर वैदेशिक रोजगारको शिलशिलामा धेरै युवाहरुले विदेशीयका छन् । देशमा केह...
नेपाल में सांप्रदायिकता की आग चौंकाने वाली है। भारत नेपाल सीमा के नेपाली इलाकों में सांप्रदायिकता की आंच काठमांडू तक पंहुच गई है। प्रधानमंत्री प्रचंड ने इसे गंभीरता से लिया है और सुरक्षा एजेंसियों की बैठक में इस पर हर हाल काबू पाने का निर्देश दिया है।नेपाल में तेजी से पांव पसार रहे उन्मादी तत्...
असोज १४ गते आइतबार २०८० कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर थापाका...
जय वनशक्ती सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ भेलाई कपिलवस्तुको १३ औं वार्षिक साधारणसभा आज देशभर शोक विदाको दिन गरेको भन्दै वनकै पुर्व अध्यक्षले नै बहिस्कार गरेका छन् । वनका पुर्व अध्यक्ष युद्धध्वज जिसीले सरकारले ७७ वटै जिल्लाभर शोक विदा दिएर संविधानसभाका संस...
सोमबार २०८०/०४/२२ कपिलवस्तु, बुद्धभुमी नगरपालिका ९ स्थित मैटहवा भन्ने गाउ नजिकै कटहर को रुखमा साझ ७ बजेको समयमा अन्दाजी वर्ष ३५ बुधनी थारु नाम गरेकि सोही गाउँकी महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् ।
०७ असार २०८० बिहीवार कपिलवस्तु राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस अन्तर्गत साप्ताहिक कार्यक्रमको अन्तिम दिन कपिलवस्तु बुद्धभुमी नगरपालिका वार्ड नम्बर २ कार्यसमिति को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्धभुमी नगरपालिका ४ हनुमान चोक बुडडी बडहरा गोरुसिंगे ह...
२०८० जेष्ठ ७ आइतबार कपिलवस्तु , भ्रष्ट्राचार बिरुद्ध जनदवाब स्वरुप सचेत नागरिक समुह कपिलवस्तुले शनिबार बिरोध तथा खबरदारी कार्यक्रममा प्लेकार्ड देखाउँदै र्याली गरी कोणसभामा परिणत गरी सम्पन्न गरेको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित गोरुसिँगेमा जम्मा भएका सचेत नागरिक समुहका युवाह...
२० वैशाख २०८० बुधबार अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा विरुद्ध प...
२०८० बैशाख २ कपिलबस्तु, उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ । नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्...
२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...
२०७९ कार्तिक १, मङ्गलबार कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भ...
कपिलवस्तु, असोज ८ शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक...