कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो । नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथ...
कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...
नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो । श्रीमान बिर बहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन । उनीहरु बाणगंगा- ७ निवासी हुन । &...