बुधबार १६ पुष, २०८२ (Wednesday December 31, 2025)
बुधबार १६ पुष, २०८२ (Wednesday December 31, 2025)

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

शुक्रबार २० माघ, २०७९ परिवर्तनको खोज 9349


कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २०
नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् ।
पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् ।
नेविसंघको विधान अधिनमा रही संघको गरिमालाई उच्च बनाई नेविसंघ कपिलवस्तुलाई गतिशील गौरवमय बनाउने गरी संघ प्रति वफादार रही कामगर्ने गरी २०२७ को छैठौं संसोधन २०७५ बमोजिम कार्यवाहक सभापतिको जिम्मेवारी पाएका
हुन् ।
उनले जिम्मेवारी पाए सँगै नेविसंघ कपिलवस्तुमा निष्कृय रहेको संगठनलाई आगामी दिनमा थप शसक्त र मजबुत बनाई विद्यार्थीका मुद्धाहरु प्रति आफु जिम्मेवारी रहि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।








मतहरू

canadian pharmaceuticals online shipping

Hello mates, fastidious paragraph and fastidious urging commented here, I am actually enjoying by these.

list of canadian pharmaceuticals online

I was able to find good advice from your blog posts.

canada pharmacy

There is definately a lot to know about this issue. I love all of the points you have made.

pharmaceuticals online australia

It's awesome to pay a quick visit this site and reading the views of all friends on the topic of this article, while I am also eager of getting knowledge.

cheap pharmacy online

If you would like to obtain a good deal from this article then you have to apply these techniques to your won webpage.

canadian pharmaceuticals online safe

Hi mates, nice paragraph and good arguments commented here, I am in fact enjoying by these.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?