बुधबार १६ पुष, २०८२ (Wednesday December 31, 2025)

प्रहरी नेतृत्वमा चार एआईजी मध्य मनोज केसीको सम्भावना बलियो, सरकार र शक्तिकेन्द्र दुबैको नजर उनीमाथि

सोमबार १८ कार्तिक, २०८२ थानेश्वर अर्याल अच्युत 1507

प्रहरी नेतृत्वमा चार एआईजी मध्य मनोज केसीको सम्भावना बलियो, सरकार र शक्तिकेन्द्र दुबैको नजर उनीमाथि

काठमाण्डौ,आगामी कात्तिक २६ गतेदेखि रिक्त हुने नेपाल प्रहरीको नेतृत्वका लागि एआईजी मनोज केसीको सम्भावना बलियो बनेको छ। सरकार निकट स्रोतहरूका अनुसार एआईजीका चार प्रतिस्पर्धी—दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिबिक्रम शाह—मध्ये केसी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालका नजरमा परेका छन्।

प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ कात्तिक २६ गतेदेखि अवकाशमा जाँदै छन्। उनीपछि नेतृत्व सम्हाल्न सक्ने सम्भावित नामहरूबीच तीव्र लबिङ चलिरहेको छ। स्रोतहरूका भनाइमा कार्की र केसी दुबै शक्तिकेन्द्रहरूको समर्थनका लागि सक्रिय छन्, तर अन्तिम समयमा सरकार नजिक भएका कारण केसीको सम्भावना बलियो देखिएको हो।

प्रहरी प्रमुख खापुङकै सिफारिसमा जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्व अधिकारीको बढुवा रोकिएपछि तत्कालीन महानगरीय प्रहरी प्रमुख दानबहादुर कार्कीको सम्भावना कमजोर बनेको विश्लेषण प्रहरीले गरेको छ। स्रोतहरूका अनुसार शक्तिकेन्द्रहरूले समेत कार्कीको उम्मेदवारी रोक्न प्रयास गरिरहेका छन्, भने गृहमन्त्री अर्यालको विश्वास केसीमाथि देखिएको छ।

सरकारको उच्च स्रोतले भन्यो, “कुनै आकस्मिक राजनीतिक परिवर्तन नभए मनोज केसी नयाँ प्रहरी प्रमुख बन्ने लगभग निश्चित छ।”

सुशीला कार्की नेतृत्वको सरकारले एआईजी केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखमा ल्याएको थियो। यसअघि केपी ओली नेतृत्वको सरकारले भने केसीलाई भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा सिआइबी प्रमुखबाट हटाएको थियो।

यसैबीच, भदौ २३ र २४ गतेका घटनाको छानबिन गरिरहेको गौरीबहादुर कार्की आयोगले प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ, तत्कालीन अपरेसन प्रमुख सिद्धिबिक्रम शाह, उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्की र काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई बयानका लागि बोलाउने तयारी गरेको बुझिएको छ।

प्रहरी मुख्यालयले पनि ती घटनाका बेला खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछोड्न निर्देशन दिएको छ। आयोगको पत्रका आधारमा रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयलाई पठाइएको पत्रमा तत्कालीन जिम्मेवार अधिकारीहरूलाई बयानका लागि उपलब्ध गराउन भनिएको छ।

मतहरू

elon-casino-331

Play at elon casino online: slots from popular providers, live dealers, promotions, and tournaments. Learn about the bonus policy, wagering requirements, payment methods, and withdrawal times. Information for adult players. 18+. Gambling requires supervision.

elon-casino-764

Play online at https://elonbet-casino-game.com: slots, live casino, and special offers. We explain the rules, limits, verification, and payments to avoid any surprises. This material is for informational purposes only.

elon-casino-365

Play at https://elon-casino-top.com online: slots from popular providers, live dealers, promotions, and tournaments. Learn about the bonus policy, wagering requirements, payment methods, and withdrawal times. Information for adult players. 18+. Gambling requires supervision.

elon-casino-410

Play online at https://elonbet-casino-game.com: slots, live casino, and special offers. We explain the rules, limits, verification, and payments to avoid any surprises. This material is for informational purposes only.

elon-casino-602

elon-casino-829

Play at elonbet casino online: slots from popular providers, live dealers, promotions, and tournaments. Learn about the bonus policy, wagering requirements, payment methods, and withdrawal times. Information for adult players. 18+. Gambling requires supervision.

elon-casino-48

Play online at https://elonbet-casino-game.com: slots, live casino, and special offers. We explain the rules, limits, verification, and payments to avoid any surprises. This material is for informational purposes only.

elon-casino-678

Play at https://elon-casino-top.com online: slots from popular providers, live dealers, promotions, and tournaments. Learn about the bonus policy, wagering requirements, payment methods, and withdrawal times. Information for adult players. 18+. Gambling requires supervision.

elon-casino-660

Play online at https://elonbet-casino-game.com: slots, live casino, and special offers. We explain the rules, limits, verification, and payments to avoid any surprises. This material is for informational purposes only.

elon-casino-575

Play at elon casino online: slots from popular providers, live dealers, promotions, and tournaments. Learn about the bonus policy, wagering requirements, payment methods, and withdrawal times. Information for adult players. 18+. Gambling requires supervision.

यसमा तपाइको मत

सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?