आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)
आईतबार ३ श्रावण, २०८३ (Sunday July 19, 2026)

तत्कालिन ऊर्जामन्त्री टोप बहादुर रायमाझी र सुपुत्र सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी

बुधबार २० बैशाख, २०८० परिवर्तन सम्बादाता 31251


तत्कालिन ऊर्जामन्त्री टोप बहादुर रायमाझी र सुपुत्र सन्दिप विरुद्ध पक्राउ पुर्जी जारी

 २० वैशाख २०८० बुधबार 

अर्घाखाँची जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो । 

 

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरू विरुद्ध पक्राउ पुर्जी लिएको हो ।




मतहरू

Marvindum

dark web market list https://newhydramarketplace.com darknet market links https://newhydramarketplace.com

ChaseCLIME

darknet drugs https://torrezmarketwww.com darknet drugs https://mydarkmarketlink.com

MaximoAbete

dark web market links https://darkoderebornurl.com dark web marketplaces https://darkoderebornurl.com

Jamesduelo

darknet sites https://hydraonionmarkets.com dark web marketplaces https://hydraonionmarkets.com

Carlosvet

dark market onion https://instantblackmarket.com darkmarkets https://instantblackmarket.com

Jamesduelo

darknet market https://hydraonionmarkets.com best darknet markets https://hydraonionmarkets.com

MaximoAbete

darknet drug store https://mymonopolymarket.com dark market link https://darkoderebornurl.com

Carlosvet

darkmarket https://mydarknetmarkets.com darknet links https://mydarknetmarkets.com

Marvindum

darkmarket list https://newhydramarketplace.com darknet drug store https://newhydramarketplace.com

ChaseCLIME

dark web sites https://mydarkmarketlink.com dark market link https://darkoderebornlink.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?