शनिबार ९ असार, २०८०
०७ असार २०८० बिहीवार
कपिलवस्तु
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस अन्तर्गत साप्ताहिक कार्यक्रमको अन्तिम दिन कपिलवस्तु बुद्धभुमी नगरपालिका वार्ड नम्बर २ कार्यसमिति को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बुद्धभुमी नगरपालिका ४ हनुमान चोक बुडडी बडहरा गोरुसिंगे हुँदै हाडबजार चोक सम्म शान्तिपूर्ण हर्न निषेधित र्याली गरी कोण सभामा परिणत भई हर्ष र उल्लासका साथ खुसी व्यक्त गर्दै सतहत्तर पटक घण्टी बजाई कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहनुभएका रा.स्व.पा. जिल्ला कपिलवस्तु निर्वाचन क्षेत्रका सदस्य अनुप मरासिनीले यथा स्थितिलाई चुनौती दिँदै राजनीतिलाई पुन परिभाषित गर्दै जानेछौ र परिवर्तनको यात्रामा सबैलाई समेट्ने गरी हातेमालो गर्दै हिँड्नुहुन आमन्त्रित गर्नुभएको थियो र कार्यक्रममा वक्ताका रपमा रहनु भएकी कपिलवस्तु निर्वाचन क्षेत्र २ की सदस्य गंगा गैरे बस्नेतले उपस्थित भेलामा उपस्थित सम्पूर्णमा प्रथम वार्षिककोत्सव दिवसको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कोणसभाका कार्यक्रम संचालक कमल प्रसाद भट्टराईले राजनीति कसैको जागिर होइन सेवा हो त्यसैले राजनीतिलाई जागिर नगराई देश र जनताको पक्षमा काम गर्न आग्रह गर्दै कार्यक्रम सञ्चालन गरेका थिए भने
देशमा रहेको व्याप्त सङ्गठित भ्रष्टचारको अन्त्य, सुशासनका लागि पहल,समावेशी न्याय स्थापना गर्न जोड दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिनुहुन सम्पूर्णमा नेपाली जनतालाई अनुरोध गर्दै कार्यक्रममा सभापतित्व गर्नुभएका बुद्धभुमी वार्ड नं २ सभापति विष्णु पौडेलले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो।
darknet markets 2026 https://darkoderebornmarkets.com dark web market https://darkoderebornmarkets.com
dark markets 2026 https://mrdarkwebmarket.com darknet markets url https://hydraonionmarkets.com
darknet site https://newhydramarketplace.com dark markets https://darkwebmarketoffers.com
dark web market links https://torrezmarketwww.com darknet markets onion https://mydarkmarketlink.com
dark web market urls https://versus-markets.com darknet markets https://mymonopolymarket.com
best darknet markets https://mrdarkwebmarket.com dark market 2026 https://darknetmarketwww.com
darknet drug links https://instantblackmarket.com darknet market https://instantblackmarket.com
darknet market https://mydarkmarketlink.com darknet market list https://torrezmarketwww.com
darkmarkets https://newhydramarketplace.com dark market https://versusdarkwebmarket.com
MaximoAbete
darkmarket 2026 https://mymonopolymarket.com darknet market lists https://versus-markets.com