शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)
शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)

उत्कृष्ट नगर प्रमुख भनेर चिनिने नगरमा लज्जास्पद नतिजा, स्थानियहरु निरुत्साहित

शनिबार २ बैशाख, २०८० परिवर्तनको खोज 10700


उत्कृष्ट नगर प्रमुख भनेर चिनिने नगरमा लज्जास्पद नतिजा, स्थानियहरु निरुत्साहित

२०८० बैशाख २ 

कपिलबस्तु,
उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ । 
नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्थागत विद्यालयका ८९ प्रतिशत विद्यार्थी फेल भएका छन् । आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन समितिले प्रकाशन गरेको नजिता अनुसार पालिका भरी १५७ जना विद्यार्थी मात्र उतीर्ण भएका छन् । कक्षा ८ मा अध्ययनरत १ हजार ४८८ विद्यार्थी मध्ये १ हजार ४२० जना सहभागी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले बताउनु भयो ।
निजी विद्यालयबाट सहभागी १८५ जना मध्ये ७६ जना उत्र्तीण भएका छन् । पालिकामा ७ निजी विद्यालयबाट परीक्षामा सहभागी भएका थिए । निजी विद्यालयको उतीर्ण दर ४१% रहेको छ भने सामुदायीक विद्यालयबाट १ हजार २३५ जना विद्यार्थी सहभागी रहेका थिए  जस मध्ये ८१ जना मात्र उतीर्ण भएका छन् प्रतिशतमा सामुदायीक तर्फ ९३.४५% रहेको छ ।
पालिकाका कक्षा ८ सञ्चालन भएका २५ विद्यालय मध्ये ७ विद्यालयका सबै विद्यार्थी अनुत्र्तीण भएका छन् । दुई विद्यालयबाट एक एक जना मात्र उत्र्तीण भएका छन् ।
शुन्य नजिता ल्याउने विद्यालयहरु क्रमशः 
गव्दहवा आ.वि ,जनज्योति आवि विरपुर ,नेपाल राष्ट्रिय आवि मोर्मा, नेपाल राष्ट्रिय मावि चौरी,सरस्वती आ.वि झुसीया,फूलकली मावि मानपुर र त्रिशक्ति आवि बोक्टापुर रहेका छन्।
एक जना मात्र उतिर्ण भएका विद्यालयहरु क्रमशः 
भृकुटी मावि बुड्ढी मावि र निमडाँडा हरिहरपुर रहेका छन्। 

यस्तो लज्जास्पद नतिजाका कारण स्थानियहरु निरुत्साहित भएका छन् । 

नगर शिक्षा अधिकारीको अपरिपक्वता,विद्यालय व्यवस्थापन समिति जिम्मेवार नहुनु, विषयगत शिक्षक छनोट नगरी पहुँचका आधारमा नियुक्त गर्नु, शिक्षक राजनीति गर्नमा व्यस्त हुनु, अनुगमनका नाममा भत्ता मात्रै खाने प्रवृति बढ्नु, शिक्षक अभिभावक बीच समन्वय नहुदा सामुदायीक विद्यालयको उर्तीण दर अति न्युन भएपछि पालिकाको शिक्षाको अवस्था अत्यन्त खस्किएको स्थानीय सचेत नागरिक माधव मरासिनीले बताउनु भयो । 
यो अवस्था सृजना हुने कारण र कारक तत्वहरुको खोजि र निराकरणमा सरोकारवालाहरु इमान्दारितामा नउत्रने हो भने यसले निरन्तरता पाइरहन्छ। नत्र नतिजाको बास्तविकता वाहिर आउदैमा कसैलाइ  छुने नैतिक दायित्व पनि राख्दैन भन्ने प्रतिक्रिया एक विद्यालयका प्रधानाध्यापक ले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भयो।
शैक्षिक उपलव्धीदर कमी हुने समस्या पत्ता लगाई तत्काल समाधानको उपाय खोज्न जोड दिनु पर्ने सरोकारवालाहरुले भनाइ रहेको छ । पालिकाले पुन ग्रेड वृद्धि परिक्षा लिएर अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ ।




मतहरू

canadian pharmaceuticals usa

I'm curious to find out what blog system you happen to be using? I'm experiencing some minor security issues with my latest site and I'd like to find something more safeguarded. Do you have any suggestions?

canada pharmaceuticals

You actually make it appear so easy along with your presentation but I find this matter to be really one thing that I think I'd by no means understand. It sort of feels too complicated and extremely extensive for me. I'm looking ahead in your next submit, I'll try to get the hold of it!

canada pharmaceuticals online generic

obviously like your web-site but you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling issues and I in finding it very troublesome to inform the reality nevertheless I will definitely come back again.

online pharmacy

I blog often and I really thank you for your information. This article has truly peaked my interest. I'm going to take a note of your site and keep checking for new information about once per week. I opted in for your Feed too.

canada drugs pharmacy online

It is in point of fact a nice and useful piece of information. I am happy that you just shared this helpful information with us. Please keep us up to date like this. Thanks for sharing.

在线赌场游戏

贝博足彩 贝博足彩 澳门博狗 arek.ewitar.com.pl 贝博足彩 贝博足彩


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?