शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)
शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)

छ क्विन्टल रक्तचन्दन काठ सहित कपिलवस्तुमा आठ जना पक्राउ

आईतबार १४ आश्विन, २०८० परिवर्तन संम्वाददाता 8502


छ क्विन्टल रक्तचन्दन काठ सहित कपिलवस्तुमा आठ जना पक्राउ

असोज  १४ गते आइतबार २०८०

कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।  

 

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गङ्गा बहादुर थापाका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको बताउनुभयो । 

 

डिएसपी गंगा बहादुर थापा सहितको टोलीले विशेष सुराकीको आधारमा चेक जाँच गर्ने क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई बुद्धभूमी न पा १ मा रहेको प्रहरी चौकी पत्थरकोटको चेक पोष्टबाट नियन्त्रणमा लिइएको थियो। 

 

 पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका ३ का टिकाराम पाण्डे, शिव भर, विकास पौडेल, सतिस पन्त, राम सेवक चौधरी, दीपक कार्की र अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ७ का गोकुल दर्लामी र मालारानी गाउँपालिका ३ का नीम बहादुर नेपाली रहेका छन्। 

 

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो ।




मतहरू

pharmacy online prescription

Hey there, You've done a fantastic job. I will certainly digg it and personally recommend to my friends. I'm confident they'll be benefited from this web site.

online pharmacy

Hi to every body, it's my first visit of this website; this weblog consists of remarkable and truly fine data for readers.

canada pharmaceuticals online

This info is invaluable. How can I find out more?

list of canadian pharmaceuticals online

Great blog you have here.. It's difficult to find high quality writing like yours nowadays. I seriously appreciate people like you! Take care!!

online pharmacy drugstore

When someone writes an post he/she retains the idea of a user in his/her mind that how a user can know it. So that's why this paragraph is amazing. Thanks!

canada pharmaceuticals online generic

Hello to all, how is everything, I think every one is getting more from this web page, and your views are fastidious for new users.

medical pharmacies

I have been browsing online more than 3 hours today, yet I never found any interesting article like yours. It is pretty worth enough for me. Personally, if all web owners and bloggers made good content as you did, the net will be much more useful than ever before.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?