शनिबार ६ पुष, २०८१ (Saturday December 21, 2024)
शनिबार ६ पुष, २०८१ (Saturday December 21, 2024)

एशिया

प्रतिष्ठान द्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयाेग

कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...

क्रिकेटर लामिछने बिरुद्द भर्खरै पक्राउ पुर्जी जारी

Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

शान्ति नेपाली समाज बेलयातको अध्यक्षमा भोजराज भण्डारी निर्बिरोध

शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रम मा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद...

समाजलाई मेयरले धोका दिएको आरोप

देवचुली ईसाइ समाजले मेयरबाट धोका पाएको आरोप लगाएको छ । आज हुने भनिएको कार्यक्रम मेयर काठमाडौं जानाले स्थगित भएको छ । जसबाट ईसाइ समाजलाई ठूलो क्षती पुगेको कुरा देवचुली ईसाइ समाजका अध्यक्ष सुकलाल तामाङ्गले माईक्रो टाइम्सलाई जानकारी दिनुभयो ।    मेयर, उपमेयर तथा सबै वार्ड अध्यक्षहरुलाई...

प्रधानमन्त्रीले एसपीपी अस्वीकार गरेको पत्र पठाउन आनाकानी गरे

काठमाडौं ।   परराष्ट्रले नेपाली सेनाको धारणा माग्दैछ ? अर्कै नाममा सम्झौता गर्न लागेको सत्तापक्ष नेताकै आरोप  अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी.लाई अघि नबढाउने सरकारले निर्णय गरेको एक महिना बितिसक्यो । तर, अहिलेसम्म पत्राचार गर्न सकेको छैन । परराष्ट्र मन...

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

२६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआ बालुवाटार पुगेका छन् । विदेश विभाग प्रमुख लिउ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अहिले बालुवाटार पुगेका हुन् । लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्...

यसपाली को world Cup कसले जित्ला?