सोमबार १६ मंसिर, २०८२ (Monday December 01, 2025)
सोमबार १६ मंसिर, २०८२ (Monday December 01, 2025)

प्रदेश १

दर्जानी चिन्हसँगै डिआईजी अधिकारी आर्थिक प्रशासनमा

१० मङ्सिर  बुधबार २०८२ ब्रेकिङ न्युज । काठमाडौं,नेपाल प्रहरीका डीआइजी विश्व अधिकारी आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन भएका छन्। सोमबार गृहमन्त्रीस्तरबाट उनको बढुवा र पदस्थापनको निर्णय भएपछि बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा उनलाई दर्ज...

प्रहरी बढुवा विवादमा सरकारको कमजोरी सुधार विश्व अधिकारीलाई डिआईजी पदमा सिफारिस

१ मङ्सिर सोमबार,२०८२ काठमाण्डौ – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले हालै प्रहरी उच्च अधिकारीहरुको बढुवामा फेरि हलचल मच्चाएको छ। जेन्जि आन्दोलनका बेला कार्यालय प्रमुख रहेका अधिकारी विश्व अधिकारी लाई बढुवामा छुटाउने विषयमा पूर्वाग्रही सोचका कारण रोक लगाइएको थियो भन्ने आरोपपछि आम नागरिक...

एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भए संगठनकै मनोबल संकटमा

२९ कार्तिक शनिबार २०८२, काठमाडौँ, नेपाल प्रहरीमा हुने आगामी डिआइजी बढुवा प्रक्रियालाई लिएर संगठनभित्र चासो तीव्र बनेको छ। वरियतामा पहिलो नम्बरमा रहेका, अनुशासन र पेशागत निष्ठाको उदाहरण मानिएका एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भएमा यो केवल व्यक्तिगत अन्याय मात्र नभई संगठनकै मनोबलमा गम...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रौतहटकै रन्जनकुमार खरेल पक्राउ

  २३ कार्तिक आईतबार २०८२ काठमाण्डौ, सीआईबीद्वारा गोप्य सूचनाका आधारमा नियन्त्रण, अदालतमा पेस, ठगी रकम ओसारपसारमा संलग्न आरोप : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहँदै फरार रहेका रौतहटका रन्जनकुमार खरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीका अनुसार...

प्रहरी नेतृत्वमा चार एआईजी मध्य मनोज केसीको सम्भावना बलियो, सरकार र शक्तिकेन्द्र दुबैको नजर उनीमाथि

  काठमाण्डौ,आगामी कात्तिक २६ गतेदेखि रिक्त हुने नेपाल प्रहरीको नेतृत्वका लागि एआईजी मनोज केसीको सम्भावना बलियो बनेको छ। सरकार निकट स्रोतहरूका अनुसार एआईजीका चार प्रतिस्पर्धी—दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद्धिबिक्रम शाह—मध्ये केसी प्रधानमन्त्री सुशीला कार्की र गृहम...

एसएसपी विश्व अधिकारीको बढुवा रोकिनु : इमानदार अधिकृतमाथि अन्याय ?

९ कार्तिक      आईतबार,२०८२ काठमाण्डौ,आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट अन्तिम घडीमा हटाएको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष चुलिएको छ।   गृह मन्त्रालयले तयार पारेको सिफारिस सूचीमा अधिकारी पह...

नेपालको राजनीतिक उथलपुथलले उत्तराखण्डका एक अधिकारीको बेचैनी

२७,असोज सोमबार २०८२ स्रोतः शाह टाइम्स दैनिक, उत्तराखण्ड काठमाडौं। नेपालको सत्तामा भएको उथलपुथलका कारण भारतका केही उच्च अधिकारीहरूको पैसा डुब्ने चर्चा काठमाडौंमा जोरशोरले भइरहेको छ। भनिन्छ, ती अधिकारीहरूले भ्रष्टाचारमार्फत कमाएको अकूत सम्पत्ति यहाँ ट्रष्ट र होटल व्यवसायमा लगानी गरेका थिए। जस...

क्रिकेटर लामिछने बिरुद्द भर्खरै पक्राउ पुर्जी जारी

Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

शान्ति नेपाली समाज बेलयातको अध्यक्षमा भोजराज भण्डारी निर्बिरोध

शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रम मा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद...

यसपाली को world Cup कसले जित्ला?