मंगलबार ५ जेष्ठ, २०८३ (Tuesday May 19, 2026)
मंगलबार ५ जेष्ठ, २०८३ (Tuesday May 19, 2026)

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

शनिबार ८ आश्विन, २०७९ लक्ष्मी खनाल 82567


यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

 

कपिलवस्तु, असोज ८ शनिबार 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका  ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् ।


काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको हालसम्म सनाखत भई नसकेको जानकारी दिनुभयो ।

घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भएको छ ।




मतहरू

ElwoodKef

Casino in South Africa

ElwoodKef

https://luminous-blog.co.za Casino in South Africa

ElwoodKef

https://luminous-blog.co.za Casino in South Africa

ElwoodKef

Best Online Casino in South Africa Casino in South Africa

Fobertinife

Hello! This is kind of off topic but I need some help from an established blog. Is it tough to set up your own blog? I'm not very techincal but I can figure things out pretty quick. I'm thinking about creating my own but I'm not sure where to start. Do you have any tips or suggestions? Thanks https://www.google.ee/maps/d/edit?mid=1QhheGXKZA8dN-0o1pqj4dOxEwf1Y2h4

Fobertinife

Hi there it's me, I am also visiting this web page regularly, this site is really pleasant and the visitors are in fact sharing fastidious thoughts. https://www.google.com.ec/maps/d/edit?mid=1GZOHeOscYiljYEWoW-7-EBqcqC7mWJ8

OLanedor

Hello to all, it's genuinely a good for me to go to see this web site, it includes helpful Information. bonus sans wager


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?