शुक्रबार २४ भाद्र, २०७९
कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।
विगत तीन वर्षदेखि वितरण गर्दै आइरहेको छात्रवृत्ति स्वरूप वार्षिक शैक्षिक शुल्क, ड्रेस, कापिकलम समेतको हिसाब गरी एकमुष्ट क्रमश: मनिषा कुर्मी, मनिषा सुनार,कमला चालिसे,मोनिका सुनार र दुर्गा अधिकारी लाई अन्ठाउन्न हजार आठ सय रुपैया बराबरको चेक साथै सितागंगा नगरपालिका ५ अर्घाखाँची निवासी क्यान्सर पिडित ६ वर्षीय बालक निश्चल पौडेल लाई उपचार सहयाेग स्वरूप पैंतीस हजार कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष श्री भिमराज अधिकारी द्वारा चेक हस्तान्तरण गर्दै विद्यार्थीहरुलाई संस्थाले गरेको सहयोगको कदर गर्दै आफ्नो शिक्षालाई जहिले सुकै उत्कृष्ठ बनाई भोलि राष्ट्रकाे सम्मान हुने कार्य गर्नुका लागि हौसला दिँदै थप विपन्न विद्यार्थी लागि आवश्यक सहयोग गर्न पछि नहट्ने भनी संस्थाका वरिष्ट उपाध्यक्षले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
आर्थिक अवस्था कमजोर मध्य हाम्रो विद्यालयलाई नै छनोट गरी गरेको सराहनीय कार्य प्रति विद्यालयकाे तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट समेत बिद्यालयका प्रधानाध्यापक श्री डिलाराम पौडेलले धन्यबाद व्यक्त गर्नुभएको थियो ।
स्वास्थ्य पिडित तथा विपन्न विद्यार्थी छनोट गरी चेक हस्तान्तरण गर्ने कार्यक्रमका लागि पहल गर्नुभएका समाजसेवी श्री हरिलाल अधिकारिले कार्यक्रम समेत सञ्चालन गर्नुभएको थियो ।

cheapest viagra [url=https://medmennews.com/#]Cheap generic Viagra online[/url] generic sildenafil
order viagra: viagra canada - cheapest viagra
Viagra without a doctor prescription Canada [url=https://medmennews.com/#]buy Viagra over the counter[/url] Generic Viagra for sale
Generic Viagra for sale and buy viagra here sildenafil 50 mg price http://images.google.hr/url?q=http://medmennews.com Cheap Viagra 100mg or https://istinastroitelstva.xyz/user/moyukjydwc/ sildenafil over the counter Sildenafil 100mg price buy Viagra over the counter and Generic Viagra for sale Cheapest Sildenafil online
viagra without prescription: Med Men News - Cheap generic Viagra online
Viagra generic over the counter: best price for viagra 100mg - sildenafil over the counter
Yo travelers Been looking for a decent luxury ride in Miami for ages Wasted so much time and money on garbage These guys actually deliver — miami car rental luxury with exotic fleet Prices way better than competitors Anyway, all the info is right here — rent luxury sedan miami https://www.pinterest.com/pin/725853664986437747 Don't waste your money on shady dealers Share this with anyone who needs a luxury ride in Miami
Sildenafil 100mg price: MedMenNews - Viagra online price
buy Viagra online: generic sildenafil - Buy generic 100mg Viagra online
Hubertgax
Sildenafil Citrate Tablets 100mg or best price for viagra 100mg Viagra Tablet price http://www.osoyooscoyotes.com/Redirect.aspx?destination=http://medmennews.xyz/ Order Viagra 50 mg online or https://byr.cc/home.php?mod=space&uid=595409 sildenafil 50 mg price [url=https://cse.google.com.ly/url?q=https://medmennews.xyz]order viagra[/url] generic sildenafil and [url=https://virtualchemicalsales.ca/user/qqmkydnpia/?um_action=edit]generic sildenafil[/url] Viagra Tablet price