काठमाडौं । परराष्ट्रले नेपाली सेनाको धारणा माग्दैछ ? अर्कै नाममा सम्झौता गर्न लागेको सत्तापक्ष नेताकै आरोप अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी.लाई अघि नबढाउने सरकारले निर्णय गरेको एक महिना बितिसक्यो । तर, अहिलेसम्म पत्राचार गर्न सकेको छैन । परराष्ट्र मन...