शुक्रबार १३ मंसिर, २०८२ (Friday November 28, 2025)
शुक्रबार १३ मंसिर, २०८२ (Friday November 28, 2025)

शुभकामना

दर्जानी चिन्हसँगै डिआईजी अधिकारी आर्थिक प्रशासनमा

१० मङ्सिर  बुधबार २०८२ ब्रेकिङ न्युज । काठमाडौं,नेपाल प्रहरीका डीआइजी विश्व अधिकारी आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन भएका छन्। सोमबार गृहमन्त्रीस्तरबाट उनको बढुवा र पदस्थापनको निर्णय भएपछि बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा उनलाई दर्ज...

प्रहरी बढुवा विवादमा सरकारको कमजोरी सुधार विश्व अधिकारीलाई डिआईजी पदमा सिफारिस

१ मङ्सिर सोमबार,२०८२ काठमाण्डौ – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले हालै प्रहरी उच्च अधिकारीहरुको बढुवामा फेरि हलचल मच्चाएको छ। जेन्जि आन्दोलनका बेला कार्यालय प्रमुख रहेका अधिकारी विश्व अधिकारी लाई बढुवामा छुटाउने विषयमा पूर्वाग्रही सोचका कारण रोक लगाइएको थियो भन्ने आरोपपछि आम नागरिक...

एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भए संगठनकै मनोबल संकटमा

२९ कार्तिक शनिबार २०८२, काठमाडौँ, नेपाल प्रहरीमा हुने आगामी डिआइजी बढुवा प्रक्रियालाई लिएर संगठनभित्र चासो तीव्र बनेको छ। वरियतामा पहिलो नम्बरमा रहेका, अनुशासन र पेशागत निष्ठाको उदाहरण मानिएका एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भएमा यो केवल व्यक्तिगत अन्याय मात्र नभई संगठनकै मनोबलमा गम...

थानेश्वर अर्याल अच्युत: एक स्वतन्त्र सोचका पात्र

    २८ असोज मंगलबार २०८२ कपिलबस्तु, थानेश्वर अर्याल जसलाई धेरैले “अच्युत” नामले पनि चिन्दछन्, नेपालमा पछिल्ला वर्षहरूमा राजनीतिक चेतना, स्वतन्त्र सोच र राष्ट्रियताको पक्षमा आवाज उठाउने व्यक्तिका रूपमा चिनिन थालेका छन्। उनी कुनै राजनीतिक दलमा आवद्ध छैनन्, तर उनको आ...

जन्मथलो बदल्ने सपना बोकेको विश्वासिलो नाम: तेज शम्शेर जबरा

वीरगंज, २२ असोज २०८२ आफ्नै जन्मथलो वीरगंजलाई परिवर्तनको केन्द्र बनाउने सपना बोकेका तेज शम्सेर जबरा अहिले यहाँको नयाँ पुस्ताको प्रतिनिधिको रूपमा उदाउँदै छन्। समाजसेवा, युवा सशक्तिकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनले देखाएको संकल्प र समर्पणले उनलाई "वीरगंजका जबरा" को उपाधि दिलाएको छ।...

मधेश प्रदेशमा तस्करी नियन्त्रणतर्फ कडा कदम: प्रहरी संगठनभित्र सुधारको संकेत

भदौ ११ काठमाण्डौ, मधेश प्रदेशमा लामो समयदेखि तस्करीजस्तो गम्भीर अपराध प्रहरी प्रशासनकै मिलेमतोमा सञ्चालन हुँदै आएको आरोप आम जनमानसमा गढिएको छ। भारतसँगको खुला सिमाना, कमजोर निगरानी प्रणाली र सुरक्षाकर्मीहरूकै संलग्नताले गर्दा तस्करी नियन्त्रणभन्दा सहयोगको प्रवृत्ति मौलाउँदै आएको छ। यस्तै परिस्थितिमा...

जिल्ला प्रहरीको अनुहार बने सई जबरा, ‘पुलिस अफ दि मन्थ’ सम्मान

धनुषा — नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ मा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई छनोट गरेको छ।       गम्भीर प्रकृतिका आपराधिक घटनाहरूको सफल अनुसन्धान गर्दै संगठनको छवि उच्च राख्न उल्लेखनीय...

देशभर शोकका कारण सार्वजनिक बिदा, मेयर बने प्रमुख अथिति, पुर्व अध्यक्षले गरे सामुदायिक वनको साधारण सभा बहिष्कार

जय वनशक्ती  सामुदायिक वन उपभोक्ता समुह बुद्धभुमी-१ भेलाई कपिलवस्तुको १३ औं वार्षिक साधारणसभा आज देशभर शोक विदाको दिन  गरेको भन्दै वनकै पुर्व अध्यक्षले नै बहिस्कार गरेका छन् ।    वनका पुर्व अध्यक्ष युद्धध्वज जिसीले  सरकारले ७७ वटै जिल्लाभर शोक विदा दिएर संविधानसभाका संस...

रास्वापा को प्रथम वार्षिककोत्सव कार्यक्रम बुद्धभुमीमा सम्पन्न

०७ असार २०८० बिहीवार कपिलवस्तु  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवस अन्तर्गत साप्ताहिक कार्यक्रमको अन्तिम दिन कपिलवस्तु बुद्धभुमी नगरपालिका वार्ड नम्बर २ कार्यसमिति को  आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुद्धभुमी नगरपालिका ४ हनुमान चोक बुडडी बडहरा गोरुसिंगे ह...

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...

यसपाली को world Cup कसले जित्ला?