बुधबार ११ मंसिर, २०८२
१० मङ्सिर
बुधबार २०८२
ब्रेकिङ न्युज ।
काठमाडौं,नेपाल प्रहरीका डीआइजी विश्व अधिकारी आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा पदस्थापन भएका छन्। सोमबार गृहमन्त्रीस्तरबाट उनको बढुवा र पदस्थापनको निर्णय भएपछि बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा उनलाई दर्जानी चिन्ह सुशोभित गरेका हुन्।
अधिकारी आफ्नो ब्याचका नम्बर–१ एसएसपी भए पनि तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङले गत महिनाको बढुवामा उनलाई छुटाएका थिए। नेतृत्व परिवर्तनसँगै नयाँ आइजिपी आएलगत्तै अधिकारीको बढुवा खुलेको हो।
यसअघि निर्देशनालयका डीआइजी बिनोद घिमिरे कोशी प्रदेशमा सरुवा भएपछि त्यहाँको दरबन्दी रिक्त बनेको थियो। सोही रिक्त दरबन्दीमा अब डीआइजी विश्व अधिकारीले आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको जिम्मेवारी संभाल्ने छन्।
darknet sites darknet drug market
dark market onion onion dark website
bitcoin dark web dark websites
darkmarket list dark market list
darkmarkets dark market onion
darknet drug store darknet links
darknet drugs dark web market links
tor drug market best darknet markets
darknet drug links darknet market links https://nexus-darknet-market-link.com
China Best Reconstruction Nails Suppliers & Exporter
China Best Humeral Intramedullary Nails Suppliers & Exporters China Wholesale Retrograde Femoral Nails Manufacturer & Factory Top Trusted Headless Cannulated Screws Manufacturers & Suppliers Top China Titanium Cannulated Screws Factory & Supplier www.it.megedcare.com China Best Reconstruction Nails Suppliers & Exporter