शनिबार २ बैशाख, २०८०
२०८० बैशाख २
कपिलबस्तु,
उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ ।
नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्थागत विद्यालयका ८९ प्रतिशत विद्यार्थी फेल भएका छन् । आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालन समितिले प्रकाशन गरेको नजिता अनुसार पालिका भरी १५७ जना विद्यार्थी मात्र उतीर्ण भएका छन् । कक्षा ८ मा अध्ययनरत १ हजार ४८८ विद्यार्थी मध्ये १ हजार ४२० जना सहभागी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्रीले बताउनु भयो ।
निजी विद्यालयबाट सहभागी १८५ जना मध्ये ७६ जना उत्र्तीण भएका छन् । पालिकामा ७ निजी विद्यालयबाट परीक्षामा सहभागी भएका थिए । निजी विद्यालयको उतीर्ण दर ४१% रहेको छ भने सामुदायीक विद्यालयबाट १ हजार २३५ जना विद्यार्थी सहभागी रहेका थिए जस मध्ये ८१ जना मात्र उतीर्ण भएका छन् प्रतिशतमा सामुदायीक तर्फ ९३.४५% रहेको छ ।
पालिकाका कक्षा ८ सञ्चालन भएका २५ विद्यालय मध्ये ७ विद्यालयका सबै विद्यार्थी अनुत्र्तीण भएका छन् । दुई विद्यालयबाट एक एक जना मात्र उत्र्तीण भएका छन् ।
शुन्य नजिता ल्याउने विद्यालयहरु क्रमशः
गव्दहवा आ.वि ,जनज्योति आवि विरपुर ,नेपाल राष्ट्रिय आवि मोर्मा, नेपाल राष्ट्रिय मावि चौरी,सरस्वती आ.वि झुसीया,फूलकली मावि मानपुर र त्रिशक्ति आवि बोक्टापुर रहेका छन्।
एक जना मात्र उतिर्ण भएका विद्यालयहरु क्रमशः
भृकुटी मावि बुड्ढी मावि र निमडाँडा हरिहरपुर रहेका छन्।
यस्तो लज्जास्पद नतिजाका कारण स्थानियहरु निरुत्साहित भएका छन् ।
नगर शिक्षा अधिकारीको अपरिपक्वता,विद्यालय व्यवस्थापन समिति जिम्मेवार नहुनु, विषयगत शिक्षक छनोट नगरी पहुँचका आधारमा नियुक्त गर्नु, शिक्षक राजनीति गर्नमा व्यस्त हुनु, अनुगमनका नाममा भत्ता मात्रै खाने प्रवृति बढ्नु, शिक्षक अभिभावक बीच समन्वय नहुदा सामुदायीक विद्यालयको उर्तीण दर अति न्युन भएपछि पालिकाको शिक्षाको अवस्था अत्यन्त खस्किएको स्थानीय सचेत नागरिक माधव मरासिनीले बताउनु भयो ।
यो अवस्था सृजना हुने कारण र कारक तत्वहरुको खोजि र निराकरणमा सरोकारवालाहरु इमान्दारितामा नउत्रने हो भने यसले निरन्तरता पाइरहन्छ। नत्र नतिजाको बास्तविकता वाहिर आउदैमा कसैलाइ छुने नैतिक दायित्व पनि राख्दैन भन्ने प्रतिक्रिया एक विद्यालयका प्रधानाध्यापक ले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भयो।
शैक्षिक उपलव्धीदर कमी हुने समस्या पत्ता लगाई तत्काल समाधानको उपाय खोज्न जोड दिनु पर्ने सरोकारवालाहरुले भनाइ रहेको छ । पालिकाले पुन ग्रेड वृद्धि परिक्षा लिएर अन्तिम नतिजा सार्वजनिक गरिने जनाएको छ ।
darknet site dark web drug marketplace https://darknetmarketworld.com
darknet drug store dark web drug marketplace https://darknetmarketworld.com
darknet drug store https://hydraonionmarkets.com darknet drugs https://darknetmarketwww.com
darknet market https://darkoderebornurl.com dark market 2026 https://darkoderebornurl.com
dark web drug marketplace https://darkwebmarketoffers.com darknet market list https://darkwebmarketoffers.com
dark market 2026 https://mydarknetmarkets.com darknet sites https://instantblackmarket.com
darknet market https://mydarkmarketlink.com dark websites https://mydarkmarketlink.com
best darknet markets https://darkoderebornurl.com dark web link https://darkoderebornurl.com
dark market link https://darkoderebornmarkets.com darknet sites https://darkoderebornmarkets.com
Top 10 Rj45 Patch Panel Manufacturers & Suppliers
China Wholesale Optical Fiber Adapter Suppliers & Exporters CE Certified Flexible Rj45 Connector Factories & Exporter Custom OEM High-Speed RJ45 Connector Supplier & Suppliers www.domser.es Top China SFP Fiber Optic Transceiver Manufacturer & Factory Top 10 Rj45 Patch Panel Manufacturers & Suppliers