बुधबार २९ माघ, २०८२ (Wednesday February 11, 2026)
बुधबार २९ माघ, २०८२ (Wednesday February 11, 2026)

बालदिवसको अवसरमा प्रभाकर मा. वि मा कार्यक्रम सम्पन्न

बुधबार २९ भाद्र, २०७९ वसन्त पौडेल 9892


बालदिवसको अवसरमा प्रभाकर मा. वि मा कार्यक्रम सम्पन्न

 

अर्घखाँची
आज भाद्र २९ अर्थात बाल दिवस , बाल  दिवसको अवसरमा प्रभाकर माध्यमिक बिधालयमा भब्यताका साथ   कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बिधालय अतिरिक्त क्रियाकलाप सयोजक चन्द्र प्रकाश तेलीको अध्यक्षतामा सम्पन्न भएको हो । औपचारिक रुपमा कार्यक्रम सुरुवात नहुदै शितगङ्गा नगर उप प्रमुखको उपस्थित सहित कार्यक्रममा प्रमुख अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर बि सी बिशिस्ट अतिथी  प्रधानाध्यापक श्यामबहादुर बि सी अन्य सम्पुर्ण प्राध्यापकहरुको आतिथ्यतामा कार्यक्रम भएको   हो ।

कार्यक्रम सयुक्त बाल र्याली सहित बजार परिक्रमा गरी प्ले कार्ड ब्यानर सहित प्रदर्शन गरिएको हो । साथै कक्षा ६,७ ,८ को निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा प्रथम सुदन न्यौपाने कक्षा ८ दितिय आरती बि सी कक्षा ८ तृतीय कक्षा ७ अनुप बिसी भएका थिए ।
सटपट (छेलो) तर्फ
छात्रा
प्रथम :- सोमकला बि सी १०
द्वितीय :- यमुना भाट क्षेत्री १०
तृतीय :- सुस्मा परियार

छात्र
सिताराम बिक -9
ऋषिराम बिसी र अनिल बिसी -9
आशिष् बि सी १०

१-५ तर्फ
घैटा फुटाउने तर्फ
प्रथम :- बिरेन्द्र बिक ५
द्वितीय :- भुवन बि सी
तृतीय :- अजय बिक
बिजेता प्रतियोगिहरुलाई पुरस्कार बितरण पनि गरिएको छ । कार्यक्रम स्वागत मन्तव्य  प्राध्यापक तेजनिधी पौडेलले दिनुभएको थियो भने कार्यक्रम संचालन प्राध्यापक बासुदेव घिमिरेले गर्नु भएको थियो।




मतहरू

firma.js.com.pl

firma.js.com.pl

online pharmacy

I every time used to study post in news papers but now as I am a user of net thus from now I am using net for articles or reviews, thanks to web.

pharmaceuticals online australia

Saved as a favorite, I like your website!

www.mspace.pl

www.mspace.pl

canada pharmaceuticals online generic

My family members always say that I am wasting my time here at web, but I know I am getting know-how daily by reading thes good articles or reviews.

tech.megedcare.com

tech.megedcare.com

canada pharmaceuticals online generic

I do trust all of the concepts you've presented on your post. They are really convincing and can definitely work. Still, the posts are very brief for starters. May you please extend them a bit from subsequent time? Thanks for the post.

canadian viagra generic pharmacy

I could not refrain from commenting. Very well written!

canadian pharmaceuticals

Do you have a spam issue on this site; I also am a blogger, and I was wondering your situation; we have created some nice methods and we are looking to swap strategies with others, please shoot me an e-mail if interested.

canada pharmaceuticals online generic

Wow, this piece of writing is pleasant, my younger sister is analyzing these kinds of things, so I am going to tell her.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?