आईतबार ८ मंसिर, २०८२ (Sunday November 23, 2025)
आईतबार ८ मंसिर, २०८२ (Sunday November 23, 2025)

प्रदेश ३

प्रहरी बढुवा विवादमा सरकारको कमजोरी सुधार विश्व अधिकारीलाई डिआईजी पदमा सिफारिस

१ मङ्सिर सोमबार,२०८२ काठमाण्डौ – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले हालै प्रहरी उच्च अधिकारीहरुको बढुवामा फेरि हलचल मच्चाएको छ। जेन्जि आन्दोलनका बेला कार्यालय प्रमुख रहेका अधिकारी विश्व अधिकारी लाई बढुवामा छुटाउने विषयमा पूर्वाग्रही सोचका कारण रोक लगाइएको थियो भन्ने आरोपपछि आम नागरिक...

एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भए संगठनकै मनोबल संकटमा

२९ कार्तिक शनिबार २०८२, काठमाडौँ, नेपाल प्रहरीमा हुने आगामी डिआइजी बढुवा प्रक्रियालाई लिएर संगठनभित्र चासो तीव्र बनेको छ। वरियतामा पहिलो नम्बरमा रहेका, अनुशासन र पेशागत निष्ठाको उदाहरण मानिएका एसएसपी विश्व अधिकारी फेरि पनि बढुवाबाट वञ्चित भएमा यो केवल व्यक्तिगत अन्याय मात्र नभई संगठनकै मनोबलमा गम...

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रौतहटकै रन्जनकुमार खरेल पक्राउ

  २३ कार्तिक आईतबार २०८२ काठमाण्डौ, सीआईबीद्वारा गोप्य सूचनाका आधारमा नियन्त्रण, अदालतमा पेस, ठगी रकम ओसारपसारमा संलग्न आरोप : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहँदै फरार रहेका रौतहटका रन्जनकुमार खरेललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सीआईबीका अनुसार...

एसएसपी विश्व अधिकारीको बढुवा रोकिनु : इमानदार अधिकृतमाथि अन्याय ?

९ कार्तिक      आईतबार,२०८२ काठमाण्डौ,आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट अन्तिम घडीमा हटाएको निर्णयपछि प्रहरी संगठनभित्र असन्तोष चुलिएको छ।   गृह मन्त्रालयले तयार पारेको सिफारिस सूचीमा अधिकारी पह...

नेपालको राजनीतिक उथलपुथलले उत्तराखण्डका एक अधिकारीको बेचैनी

२७,असोज सोमबार २०८२ स्रोतः शाह टाइम्स दैनिक, उत्तराखण्ड काठमाडौं। नेपालको सत्तामा भएको उथलपुथलका कारण भारतका केही उच्च अधिकारीहरूको पैसा डुब्ने चर्चा काठमाडौंमा जोरशोरले भइरहेको छ। भनिन्छ, ती अधिकारीहरूले भ्रष्टाचारमार्फत कमाएको अकूत सम्पत्ति यहाँ ट्रष्ट र होटल व्यवसायमा लगानी गरेका थिए। जस...

जिल्ला प्रहरीको अनुहार बने सई जबरा, ‘पुलिस अफ दि मन्थ’ सम्मान

धनुषा — नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको ‘पुलिस अफ दि मन्थ’ मा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई छनोट गरेको छ।       गम्भीर प्रकृतिका आपराधिक घटनाहरूको सफल अनुसन्धान गर्दै संगठनको छवि उच्च राख्न उल्लेखनीय...

यसपाली को world Cup कसले जित्ला?