मंगलबार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)
मंगलबार ५ श्रावण, २०८३ (Tuesday July 21, 2026)

जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको खण्डन

सोमबार २७ भाद्र, २०७९ बिपिन घिमिरे 6386


जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको  खण्डन

कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो ।

नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथमा कांग्रेस" कपिलबस्तु मा प्रतिनिधिका रुपमा खटिनु भएका केन्द्रिय प्रतिनिधि केन्द्रीय कार्यसमिति सदस्य चन्द्र बहादुर केसी ले कपिलवस्तु जिल्लाका सन्तुष्ट तथा असन्तुष्ट र निष्कृय रहेका कार्यकर्ताहरुलाई भेटघाट गरी पार्टीमा सबै एकताबद्ध भई विगतका असन्तुष्टिहरुलाई बिर्सेर नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा सफल गराउन एकजुट हुनका लागि सबैलाई भेट्घाट आव्हान गर्नु के केन्द्रिय प्रतिनिधिकाे दायित्व भित्र पर्दैन र ?

पत्रकार हरुले समेत कसैको उक्साहटमा सम्प्रेषण गरिएका समाचारले आफूलाई प्रजातान्त्रिक पत्रकार भनौदाले नबुझिकन विगतमा पार्टीका बिरुद्द स्वतन्त्र निर्वाचन लड्नेहरुले अहिले पार्टीको संस्थापन पक्ष सम्हालीरहेका नेताहरूबाट गरिएका बिभेदपुर्ण व्यवहार हरुले कांग्रेस कमजोर गरिएको तर्फ महसुस गर्नुपर्ने होइन र ?

लोकतन्त्रमा निषेधको राजनीति गर्नु निरङ्कुशता र व्यक्ति व्यक्तिको भेटघाट गर्ने विचार व्यक्त गर्ने एकजुट हुनका लागि केन्द्रिय प्रतिनिधिले गरेको पहललाई गलत व्याख्या गर्नु दुःखद कुरा हो । हरेक गुनासोहरु राय परामर्श सबैका कुरा बुझ्ने उहाको दायित्व भएको हुँदा भेटघाट गर्नुभएको उहाले परिवर्तन दैनिकलाई बताउनु भएको छ ।

के विगतमा छाता चिन्ह र तालाचाबी ढकिया चिन्ह लिएर लडेकाहरुले पार्टी प्रति गरेको घात प्रतिघात भएको थिएन होला र ?

जिल्लाको संस्थापन पक्षले हरेक कुराहरूमा एकलौटि एक अर्काको सम्मान नगर्ने ,हरेक क्षेत्रमा एकतर्फी पेलेर जाने गरेको हुँदा पार्टी कमजोर हुँदै गएको एक नेपाली कांग्रेसका नेताले बताउनुभयो ।




मतहरू

Gichardoriny

This post has a smooth and thoughtful flow that makes the discussion easy to understand while also keeping the content enjoyable for readers. kasyno polskie blik

TimsothyJuish

The writing style in this post feels very natural and relatable, since the ideas are explained in a clear and organized way that keeps readers interested while also encouraging thoughtful interaction in the comments. asian zoophilia porno

panaloko-545

Get real-time promo alerts, special rewards, and important platform news directly from panaloko

okebet-560

Stay informed about new bonuses and rewards through the okebet group

okbet-362

Your reliable source for official updates is the okbet Facebook group

grandpashabet-693

GrandPashaBet toplulugunun resmi Facebook grubunu kesfedin ve en guncel paylas?mlara hemen kat?l?n – grandpashabet

trussardi-residences-in-georgia-108

Follow the official site of Trussardi Residences in Georgia for verified updates and offers

trussardi-residences-at-mira-verde-in-tbilisi-389

Discover lifestyle, serenity, and modern living with Trussardi Residences at Mira Verde in Tbilisi – the official project hub

trussardi-residences-in-tbilisi-hills-819

Step into serene hillside living with Trussardi Residences in Tbilisi Hills – official project hub

tornado-mixer-406

Discover platform options and official guidelines at tornado mixer


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?