मंगलबार १२ कार्तिक, २०८२ (Tuesday October 28, 2025)
मंगलबार १२ कार्तिक, २०८२ (Tuesday October 28, 2025)

विश्व समाचार

उत्कृष्ट नगर प्रमुख भनेर चिनिने नगरमा लज्जास्पद नतिजा, स्थानियहरु निरुत्साहित

२०८० बैशाख २  कपिलबस्तु, उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ ।  नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्...

कपिलबस्तु नेविसंघको कार्यबाहक सभापतिमा माधव पौडेल

२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...

प्रदेश सदस्य(बिधायक) भई जनताको सेवा गर्न आतुर: थानेश्वर अर्याल अच्युत

२०७९ कार्तिक १, मङ्गलबार  कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भ...

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

  कपिलवस्तु, असोज ८ शनिबार  कपिलवस्तुको बुद्धभूमि नगरपालिका  ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक...

मतदाता माझ लोकप्रिय तर अबसर नपाएका नेपाली कांग्रेस कपिलबस्तुका नेता

परिवर्तनको खोज  कपिलबस्तु,असोज ६ बिहीबार  नेपाली कांग्रेस कपिलवस्तुले राजु अर्याललाई बहुदल देखि हाल सम्म आफ्नो जीवन पार्टी प्रति बलिदान गर्दै आइरहदा समेत पटक पटक अवहेलना, अन्याय गर्दै आइरहेको पाइएको छ ।    अर्याल कपिलबस्तुमा लोकप्रिय नेता मध्यमा जिल्लामा छुट्टै परिचय...

बिधालय वरपर सुर्ती तथा मदिराजन्य लागुपदार्थ बिक्रि बितरण

कपिलबस्तु  २०७९ असोज २ आइतबार बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ ।   श्री सिद्धार्थ स्मारक माध्य...

नेपाल नगरपालिका संघको सदस्यमा कपिलबस्तुका दुई युवा नगर प्रमुख सर्वसम्मत

कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...

जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको खण्डन

कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो । नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथ...

प्रतिष्ठान द्वारा विपन्न विद्यार्थीलाई आर्थिक सहयाेग

कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...

आज मुस्लिम धर्मावलम्बीले बकर इद (इदुल जोहा) मनाउँदै

  नवलपुर, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक...

यसपाली को world Cup कसले जित्ला?