शनिबार २५ श्रावण, २०८२ (Saturday August 09, 2025)
शनिबार २५ श्रावण, २०८२ (Saturday August 09, 2025)

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

शनिबार ८ आश्विन, २०७९ लक्ष्मी खनाल 71735


यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाकाे घटनास्थल मै मृत्यु

 

कपिलवस्तु, असोज ८ शनिबार 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका  ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् ।


काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख निरीक्षक योगेन्द्र तिमिलसिनाले मृत्यु हुने महिलाको हालसम्म सनाखत भई नसकेको जानकारी दिनुभयो ।

घाइतेमध्ये २० जनाको स्थानीय बुद्धपोली क्लिनिक र ११ जनाको कपिलवस्तु अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भएको छ ।




मतहरू

Rogerror

casino verde

Calvinget

Need a breakdown of Seattle limo service pricing? Discover what you get for your money with this full-featured cost guide.

CharlesEndum

casino bonus expert

Francisstito

Rainbet Australia

Lhanedor

I got this web site from my pal who told me on the topic of this web site and now this time I am browsing this web page and reading very informative articles or reviews at this time. bestgoogle

JamesSal

https://live-sexchat.ru

Rudolfwrisa

istanbul ev fiyatlar? Gunluk Burc Yorumu: Y?ld?zlar Ne Soyluyor? Burc yorumlar?, bircok insan icin gunluk yasam?n eglenceli bir parcas?. Gunluk burc yorumlar?, y?ld?zlar?n hareketlerine gore kisisel ozellikler ve olas? olaylar hakk?nda ipuclar? sunuyor. Kimi insanlar icin sadece eglence kaynag? olsa da, kimileri icin yol gosterici olabiliyor.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?