आईतबार २ आश्विन, २०७९
कपिलबस्तु
२०७९ असोज २ आइतबार
बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ ।
श्री सिद्धार्थ स्मारक माध्यमिक बिधालय: वरपर त खाजा नास्ता पसल किराना पसलहरुमा बिधालय समयमा सुर्ती तथा मदिरा जन्य पदार्थ बिक्री वितरण भईरहेकाे हुँदा बालबालिकाको भविष्य अन्योल तथा ओझेलमा साथै बिधालयकाे नाम स्तर कमजोर बदनाम हुँदै गएको देखिन्छ ।
यस विद्यालयल नजिकै रहेका दुई तीनवटा चिया पसल नास्ता पसलहरु क्रमश: सुवेदी किराना नास्ता पसल, साबित्रा होटल एण्ड रेष्टुरन्ट, बेलबासे चिया नास्ता पसल अधिकारी किराना पसल विधालय समयमा सुर्ती तथा मदिरा जन्य पदार्थ बिक्रीवितरण गर्ने र विद्यार्थीहरुको त सेवन गर्ने अखडा नै भएको छ । अधिकारी किराना एण्ड चिया नास्ता नास्त बाट त विद्यालय पोशाक मै मादक पदार्थ समेत सेवन गर्दै गर्दा एक शिक्षकले ४-५ महिना पहिला ३-४ जना विद्यार्थी लाई नियन्त्रण मा लिई विद्यालय प्रशासन लाई बुझाइ प्रशासनले अभिभावक बोलाई सम्झाई बुझाई गरी छाडिएको थियो ।
बिधालय नजिकै रहेका खाजा नास्ता पसलहरुले सुर्ती तथा मदिरा जन्य पदार्थको बिक्री वितरण भएको थाहा भए संगै वार्ड कार्यालयले लागू पदार्थ सम्बन्धी ऐन अनुसार कार्वाही गर्ने गरी विद्यालय समयमा बिक्रि वितरण नगर्न सूचना प्रकाशन गरी पत्राचार समेत गरेको थियो। सूचना प्रकाशन भए सँगै वरपर रहेका विभिन्न पसलले अझै पनि अटेर गरी बिक्रि बितरण गर्ने गरेको पाइएको सूचना खाली वार्डले आफ्नो सस्तो लोकप्रियताका लागि गरेको त्यो सूचना खाली एउटा कागजको खोस्टो मात्रै हो भनी एक स्थानिय बताउँछन् ।
विद्यालय व्यवस्थापन समितिमाथि पनि राजनीतिक हस्तक्षेप हुने हुँदा अशिक्षित मध्यबाट पनि पदाधिकारीमा छनोट गरिन्छ अनि पदाधिकारीकाे विद्यालय प्रतिको भूमिका जिरो लेभलको कुनै कार्य सम्पादन गतिलो नहुने, विद्यालय प्रति जिम्मेवार कतिपनि नहुने र निर्णय गर्दा जहा आफ्नो मान्छेले भन्या हुन्छ त्यस ठाउँमा मात्रै निर्णय गरिदिने हुँदा त्यहाको वि.व्य.स कमजोर काम नगर्ने अनुगमन पनि नगर्ने एक स्थानीय बताउँछन् ।
विद्यालय राम्रो भए हामीले गर्या हो भनेर जस् लिने नराम्रो भए शिक्षकले गर्दा हो भन्ने सोच रहेको हुँदा आफू प्रति जिम्मेवार बन्न सबैलाई बिद्यालयका एक शिक्षकले परिवर्तन दैनिक मार्फत सबै सरोकारवालाहरुलाई अनुराेध गर्नुभयो ।
शिक्षक हरुमा कर्तब्य प्रति जिम्मेवारी विद्यार्थीहरुमा अनुशासन र पढ्नुपर्छ भन्ने भित्री अठोट एवम् अभिभावकको निरन्तर निगरानी भयो भने विद्यालयकाे शैक्षिक सुधार सम्भव हुने बिद्यालयका प्रधानाध्यापक श्री डिलाराम पौडेल ले बताउनु भयो ।
साथै लागुपदार्थ बिक्रीबितरणले विद्यार्थीको भबिस्यमा प्रत्येक्ष असर पार्ने शैक्षिक गुणस्तर माथि आँच पुग्ने कुरा यथासम्भव यथार्थ हुदाहुदै पनि स्थानीय सरकार अझ भनौ वडा समिति र बुद्धभुमी नगरपालिका बेखबर जस्तै बनेको छ।
dark web market https://hydraonionmarkets.com darknet markets links https://hydraonionmarkets.com
onion dark website https://darkoderebornurl.com dark market link https://mymonopolymarket.com
darknet market https://mydarknetmarkets.com darknet links https://instantblackmarket.com
darknet market list https://darkoderebornlink.com dark web market list https://mydarkmarketlink.com
Finding a post that is both complete and completely neutral is quite rare. Your methodical approach to outlining these details makes this a highly valuable resource for everyone. https://willemschrijft.nl/
darknet market list https://darkwebmarketoffers.com darknet drug market https://newhydramarketplace.com
dark markets https://hydraonionmarkets.com onion dark website https://hydraonionmarkets.com
bitcoin dark web https://mydarknetmarkets.com darknet market lists https://mydarknetmarkets.com
dark web drug marketplace https://darkoderebornlink.com dark web market list https://torrezmarketwww.com
Marvindum
dark websites https://darkwebmarketoffers.com dark web sites https://newhydramarketplace.com