शनिबार १२ बैशाख, २०८३ (Saturday April 25, 2026)
शनिबार १२ बैशाख, २०८३ (Saturday April 25, 2026)

प्रधानमन्त्री दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरण छानविनमा खुट्टा नकमाउन आग्रह गरे: रास्वपा सभापति रवि लामिछाने

शुक्रबार २९ बैशाख, २०८० परिवर्तन सम्बादाता 17338


प्रधानमन्त्री दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरण छानविनमा खुट्टा नकमाउन आग्रह गरे: रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।

शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्।

प्रधानमन्त्री दाहाल सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाइकन गम्भीर भएर काम गर्न लामिछानेले प्रधानमन्त्री दाहाललाई आग्रह गरेको रास्वपाका एक नेताले जानकारी दिए।




मतहरू

pinup_rsmi

pin up parolni tiklash http://pinup28750.help

melbet_fxki

melbet app officielle melbet38470.help

mostbet_hyon

mostbet referral bonus http://mostbet62741.help

melbet_czki

melbet android côte divoire http://melbet38470.help

mostbet_jpon

mostbet official app download https://www.mostbet62741.help

sweet-bonanza_tkpn

sweet bonanza buy bonus sweet bonanza buy bonus

mostbet_qqoi

mostbet jak vložit cz http://mostbet2016.help

mostbet_atoi

mostbet live mostbet2016.help

pinup_bfmi

pin-up Paynet orqali to‘lov pin-up Paynet orqali to‘lov

mostbet_mgoi

mostbet jackpot cz mostbet jackpot cz


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?