मंगलबार १ कार्तिक, २०७९
२०७९ कार्तिक १, मङ्गलबार

कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भएकाले आफूले प्रयोग गर्ने साधन स्कुटर नै लिएर मतदाता माझ मत माग्न सक्रिय भएका छन् ।
आफ्ना चुनावी एजेण्डा राजनीतिलाई पेशा नभई सेवा भावमा बिकास गर्ने भन्ने योजना लिएर मतदाता माझ भेटघाट गरिरहेका उम्मेदवार अर्यालले आफ्नो पक्षमा मतदान गर्न बिन्ती गर्दै मतदातासँग आशिर्वाद लिन थालेका छन् ।

चुनावी क्षेत्रको विभिन्न टोल टोलमा पुग्दै मतदाताको असन्तुष्टि सुन्दै चहाना अनुसार काम गर्ने प्रतिबद्धता सहित जनताका गुनासा र समस्या पूरा गर्ने बाचा गरेका छन भने मतदाताले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन्।


भेटघाटकै क्रममा कपिलवस्तु निर्वाचन क्षेत्र २"क" प्रदेश सदस्य पदका उमेदवार अर्याल लाई कतिपय वृद्ध बुवाआमाहरुले शिरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनु भएकोमा अब फेरी धेरै मतले विजयी भई जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आशिर्वाद दिएका थिए । अर्यालले निर्वाचित भएपछि जनताले छुट्टै र छिट्टै महशुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिएका छन् ।

भेटघाटकै क्रममा केहीले त ’हाम्रो भोट हजुरहरुलाई नै हो, दुःख पाउनु पर्ने थिएन’ भनेका थिए । जवाफमा अर्यालले ’यसरी भेटघाट गर्दा आत्मियता बढ्ने बताए ।’
लामो समयदेखि विकासको पर्खाइमा रहेका मतदाता निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन् । भेटघाटमा रहेका उम्मेदवार अर्यालले पनि भने जस्तो जनप्रतिनिधिको अभावले मतदातामा निकै निराशा देखिएको बताएका छन् ।
‘लामो समयदेखि मतदाताको घरघरमा पुगेर साक्षात्कार गरिरहेको छु, उहाँहरूको कुरा सुन्दै आशिर्वाद लिइरहेको छु अर्यालले भने, मतदाताको चाहना धेरै ठुला छैनन आधारभूत पूर्वाधार पनि निर्माण हुन नसकेका कारण मतदाताहरु निराश छन् । अव्यवस्थित बसोबास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, रोजगार,भर्स्टचार र कृषि लगायतका समस्याबाट गुज्रिरहेका मतदाताले निर्वाचनपछि यस्ता समस्याको समाधान खोजेको अर्यालले बताए । मतदातामा देखिएको निराशालाई गम्भीरताका साथ लिएको भन्दै उमेदवार अर्यालले त्यसबाहेक समृद्ध समाजका निम्ति थुप्रै योजना आफूले मतदातालाई सुनाएको बताए ।
मतदाताको गुनासो र समस्या सुनेको छु, त्यसलाई पूरा गर्ने प्रतिबद्धतासहित आफ्ना एजेन्डा राखेको छुु अर्याल "अच्युत" ले भने, ‘त्यसैले पनि मतदाता निकै खुसी छन्, निर्वाचनप्रति उत्साहित छन् । अब मतदातालाई निराश बनाउनु हुदैन। अहिलेसम्म्को अन्तरालमा ठुला भनाउदा दलहरुले मीठो बोलेर सुनौलो सपना देखाएर उहाँहरुको बिचार र सपनालाइ जसरी बन्धक बनाउदै फोहोरको थुप्रोमा लगेर पटकपटक फ्याकदै उल्टो राजनीतिक गरेकाछन र ती राजनीतिक दलका नेताले बसालेको उल्टो सिस्टमलाइ सुल्टो बाटोमा ल्याउन मैले उम्मेदवारी दिएकोछु त्यो सङ्गै कपिलवस्तु बासी र युवा,समृद्धिका लागि तयार गरेको एजेण्डा मसङ्ग छ,कपिलवस्तु बासी नागरिकले भोग्नु परेका समस्या अबका दिनमा अन्त्य हुनुपर्छ । चुनावी अभियानका क्रममा नागरिकले भोग्नु परेका समस्याबारे अझ नजिकबाट बढी जानकार हुने मौका पाएको भन्दै अर्याल "अच्युत"ले त्यस्ता समस्या तत्काल समाधान गर्ने योजना अघि सानुपर्ने बताए ।
भेटघाटका क्रममा कपिलवस्तु क्षेत्र नंः २ (क) का बासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको परिवर्त्तन दैनिकलाई बताएका छन् ।
darknet marketplace https://instantblackmarket.com dark market https://darkoderebornmarkets.com
darknet links https://versus-markets.com darknet drug store https://versus-markets.com
dark market list https://darkwebmarketoffers.com dark market onion https://versusdarkwebmarket.com
dark market https://torrezmarketwww.com darknet sites https://torrezmarketwww.com
darkmarket url https://darknetmarketwww.com darknet market lists https://mrdarkwebmarket.com
dark web market https://mydarknetmarkets.com onion dark website https://mydarknetmarkets.com
dark web drug marketplace https://darkoderebornurl.com best darknet markets https://darkoderebornurl.com
dark web link https://versusdarkwebmarket.com darknet markets onion address https://versusdarkwebmarket.com
darkmarket link https://mydarkmarketlink.com dark web market urls https://darkoderebornlink.com
Stephendet
I really like how this post keeps the information well explained and accessible while still making the discussion feel valuable and enjoyable, which is something that helps readers stay interested and involved throughout the entire post. https://willemschrijft.nl/