शनिबार २१ भाद्र, २०८२ (Saturday September 06, 2025)
शनिबार २१ भाद्र, २०८२ (Saturday September 06, 2025)

Pariwartan ko khoj

नेपाल नगरपालिका संघको सदस्यमा कपिलबस्तुका दुई युवा नगर प्रमुख सर्वसम्मत

कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...

जनताको साथमा काँग्रेस अभियानमा खटिनुभएका केन्द्रिय प्रतिनिधि माथि लगाइएको आरोपको खण्डन

कपिलवस्तु,२०७९ भाद्र १० देखि भाद्र २४ सम्म भएको नेपाली काङ्ग्रेस "जनताको साथमा नेपाली कांग्रेस" अभियान को रूपमा खटिनुभएका नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी श्री चन्द्र बहादुर केसि ज्यूको उपस्थितिमा अभियान सम्पन्न भएको थियो । नेपाली कांग्रस केन्द्रिय कार्यसमितिद्वारा" जनताका साथ...

प्रधानमन्त्रीले एसपीपी अस्वीकार गरेको पत्र पठाउन आनाकानी गरे

काठमाडौं ।   परराष्ट्रले नेपाली सेनाको धारणा माग्दैछ ? अर्कै नाममा सम्झौता गर्न लागेको सत्तापक्ष नेताकै आरोप  अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी.लाई अघि नबढाउने सरकारले निर्णय गरेको एक महिना बितिसक्यो । तर, अहिलेसम्म पत्राचार गर्न सकेको छैन । परराष्ट्र मन...

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

२६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआ बालुवाटार पुगेका छन् । विदेश विभाग प्रमुख लिउ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अहिले बालुवाटार पुगेका हुन् । लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्...

देउवा सरकार ढाल्न भित्र भित्रै चल्यो यस्तो खेल, बहुमत बनाउन ७ सांसदको खोजी

 २५ असार ।  शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको स...

राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोक्यो,गण्डकीमा बरूणविक्रम राणा

  राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो। असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ। प्रदेश नम्बर १ को संयोजकमा...

असार १३ बाट राप्रपाले आन्दोलन शुरु गर्ने

मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई...

यसपाली को world Cup कसले जित्ला?