शनिबार १२ बैशाख, २०८३ (Saturday April 25, 2026)
शनिबार १२ बैशाख, २०८३ (Saturday April 25, 2026)

असार १३ बाट राप्रपाले आन्दोलन शुरु गर्ने

बिहीबार ९ असार, २०७९ वीरेन्द्र राज काफ्ले 9127


असार १३ बाट राप्रपाले आन्दोलन शुरु गर्ने

मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो ।

यसअघि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मूल्यवृद्धि नियन्त्रण लगायतका मागसहितको ज्ञापनपत्र बुझाएको थियो । त्यसमा समेटिएका मागहरु पूरा हुनुपर्ने माग राप्रपाको छ ।

पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

राप्रपाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, रासायनिक मलको अभाव लगायतका विषयमा आन्दोलन गर्ने जनाएको छ ।

राप्रपाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ। त्यस्तै असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बीमा लगायतका मागसहित श्रममन्त्रीलाई ज्ञापन पत्र पेस गर्न, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा असार २४ गते धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

यस्तै असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा जनक शिक्षा सामग्री केन्द्र र कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क हुने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र र धर्ना दिने कार्यक्रम रहेको राप्रपाले जनाएको छ।

असार ३१ मा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसाविरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिने कार्यक्रम राखिएको श्रेष्ठले जानकारी दिए ।




मतहरू

Thomaspycle

coworking rooms coworking space 2026

financeprofessiona 214

Full turnkey accounting support https://financeprofessional.ee filing declarations, calculating salaries, and reporting to the tax office. The guys work with e-Residency, everything is done online, without visiting the office. The prices are reasonable, and the reports are always on time.

Timothykew

"h?zl? yap?st?r?c? nas?l c?kar" konusu icin mukemmel bir kaynak var. Iste link: https://evhobisi.com/articles/hizli-yapistirici-elden-asetonsuz-nasil-cikar/

1xbet_vbki

1xbet azerbaycan 1xbet azerbaycan .

1xbet_idpa

1xbet azerbaycan 1xbet azerbaycan .

1xbet_pmMi

1xbet azeri philippeauguin.org .

1xbet_ovpr

1xbet az?rbaycan parcabankasi.com .

1xbet_vwKl

1xbet giri? 1xbet giri? .

1xbet_rwki

1xbet azeri ulusalgenclikparlamentosu.net .

1xbet_bepa

1xbet giri? azerbaycan 1xbet giri? azerbaycan .


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?