मंगलबार १४ असार, २०७९
राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।
असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।
प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरी, बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
melbet plinko stratégie https://melbet38470.help/
mostbet vpn access http://mostbet62741.help
sweet bonanza Sense Bank https://sweet-bonanza83096.help
pin-up sport bonus https://pinup28750.help
mostbet mobile mirror http://mostbet62741.help
melbet dépôt sécurisé melbet38470.help
pin-up registratsiya pinup28750.help
mostbet coupon latest https://www.mostbet62741.help
melbet niveau vip melbet niveau vip
pinup_zgmi
pin-up blackjack o‘ynash http://pinup28750.help/