२०८० बैशाख २ कपिलबस्तु, उत्कृष्ट नगरप्रमुख छन् भनेर चिनिने कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाका कमजोर नतिजा आएको छ । नगरपालिकाको सामुदायीक विद्यालय तर्फ ६.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफल अनुसार सामुदायीक र संस्...
२०८९ माघ २० नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलबस्तुको कार्यबाहक सभापतिमा वाणगंगा नगरपालिका ८ वोर्डगाउँका माधब पौडेलले जिम्मेवारी पाएका छन् । पौडेल कपिलवस्तु वाणगंगा नगरपालिका ८ स्थित रहेको वाणगंगा बहुमुखी क्याम्पसका स्वविउ सभापति समेत रहेका छन् । नेविसंघको विधान अधिनमा रही...
२०७९ कार्तिक १, मङ्गलबार कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भ...
कपिलवस्तु, असोज ८ शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक...
परिवर्तनको खोज कपिलबस्तु,असोज ६ बिहीबार नेपाली कांग्रेस कपिलवस्तुले राजु अर्याललाई बहुदल देखि हाल सम्म आफ्नो जीवन पार्टी प्रति बलिदान गर्दै आइरहदा समेत पटक पटक अवहेलना, अन्याय गर्दै आइरहेको पाइएको छ । अर्याल कपिलबस्तुमा लोकप्रिय नेता मध्यमा जिल्लामा छुट्टै परिचय...
कपिलबस्तु २०७९ असोज २ आइतबार बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ । श्री सिद्धार्थ स्मारक माध्य...
कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...
कपिलबस्तु, बुद्धभुमी नगरपालिका १ भेलाई श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अन्नपुर्ण टोल सिदार्थनगर ८, रुपन्देहीमा रहेको स्व: कमलापती- गंगादेवी पन्थ स्मृति प्रतिष्ठान द्वारा विपन्न परिवारका विद्यार्थी छनोट गरी शैक्षिक शुल्क तथा शिक्षणका सामग्रीका निमित्त चेक द्वारा रकम हस्तान्तरण गरेको छ ।...
Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।