काठमाडौं ।
परराष्ट्रले नेपाली सेनाको धारणा माग्दैछ ? अर्कै नाममा सम्झौता गर्न लागेको सत्तापक्ष नेताकै आरोप
अमेरिकी सैन्य कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी.लाई अघि नबढाउने सरकारले निर्णय गरेको एक महिना बितिसक्यो । तर, अहिलेसम्म पत्राचार गर्न सकेको छैन ।
परराष्ट्र मन...
२६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआ बालुवाटार पुगेका छन् ।
विदेश विभाग प्रमुख लिउ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अहिले बालुवाटार पुगेका हुन् ।
लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्...
२५ असार ।
शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ ।
देउवालाई अहिले बहुमत सांसदको स...
राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।
असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।
प्रदेश नम्बर १ को संयोजकमा...
मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई...