बिहीबार २१ जेष्ठ, २०८३ (Thursday June 04, 2026)
बिहीबार २१ जेष्ठ, २०८३ (Thursday June 04, 2026)

राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोक्यो,गण्डकीमा बरूणविक्रम राणा

मंगलबार १४ असार, २०७९ परिवर्तन संम्वाददाता 18882


राप्रपाले प्रशिक्षणका लागि सात प्रदेशमा संयोजक तोक्यो,गण्डकीमा बरूणविक्रम राणा

 

राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो।

असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ।

प्रदेश नम्बर १ को संयोजकमा इनु अधिकारी, मधेस प्रदेशको संयोजकमा गिरिश गिरी, बागमती प्रदेशको संयोजकमा नानीमैया आचार्य, गण्डकी प्रदेशको संयोजकमा बरूणविक्रम राणा, लुम्बिनी प्रदेश संयोजकमा प्रेमनारायण चौधरी, कर्णाली प्रदेश संयोजकमा धनसुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी अभिषेक जोशीले पाएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
 




मतहरू

Stevenbanty

online casino play game slot online casino in south africa

Stevenbanty

casino south africa play game slot online casino in south africa

Stevenbanty

online casino south africa play game slot online casino in south africa

Stevenbanty

luminous casino south africa play game slot online casino in south africa

Stevenbanty

luminous casino south africa play game slot online casino in south africa

Stevenbanty

luminous play game slot online casino in south africa

monopoly_xaer

monopoly today result live https://live-monopoly-india.com/

monopoly live_izmr

casino score monopoly live casino score monopoly live .

monopolylive_hnel

monopoly big win today result live india https://monopolylive-india.com .

monopoly live in_cyma

watch monopoly live watch monopoly live .


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?