शनिबार २५ श्रावण, २०८२ (Saturday August 09, 2025)
शनिबार २५ श्रावण, २०८२ (Saturday August 09, 2025)

सूचना / प्रबिधि

क्रिकेटर लामिछने बिरुद्द भर्खरै पक्राउ पुर्जी जारी

Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

यसपाली को world Cup कसले जित्ला?