नवलपुर, असार २६ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक...
नवलपुर, असार २६ । महाभारतको कथामा पानी पिउन आएका पाण्डवलाई यक्षले सोधेको प्रश्न यति प्रभावकारी बन्यो कि आज पनि कुनै महत्वपूर्ण प्रश्नलाई यक्ष प्रश्न भनिन्छ। तिनै यक्षको आकृति परम्परागत हिति (ढुंगेधारा) को मुन्तिर देखिन्छ। उपत्यकाका हिति कसरी सुक्दै गए भन्ने यक्ष प्रश्न फेरि पनि उठेको छ।...
नवलपुर, असार २६। आसार शुक्ल एकादशीका अवसरमा आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादश...
२५ असार । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र भित्र चल्न थालेको छ । विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ । देउवालाई अहिले बहुमत सांसदको स...
राप्रपाको केन्द्रीय प्रशिक्षक विभागले नेताकार्यकर्ता प्रशिक्षण गर्न सात प्रदेश संयोजक तोकेको हो। असार ११ र १२ मा काठमाडौंमा प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमसमेत भएको थियो। जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभागले प्रदेश संयोजक तोकेको छ। प्रदेश नम्बर १ को संयोजकमा...
मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई...