सोमबार ९ श्रावण, २०७९
साउन ९ । राष्ट्रियसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो।
आजको बैठकमा नागरिकता विधेयकलाई टेबल गर्ने कार्यतालिका छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्नेछन्।
त्यस्तै ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराउने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ।
Stay connected with kubet – get updates on tournaments, trusted promotions, and real feedback from players
Looking for new88? This is the only authentic and official Instagram account
The true home of shbet is here – follow the official page for rewards and the latest announcements
Step into a modern gaming universe with hi88 – verified information and special news just for you
https://yunuskokcan.com/
Fluxbeam.xyz ensures smooth and reliable execution Fluxbeam is live now on fluxbean.com
https://www.walat.nl/
Turbos.finance makes execution seamless Experience effortless swaps at tvrbos.finance
Jasperarrem
Welcome to futureswap — fast, intuitive, and reliable The fastest way to trade? Futureswap at futureswap.pro