शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)
शुक्रबार १७ माघ, २०८२ (Friday January 30, 2026)

बालदिवसको अवसरमा प्रभाकर मा. वि मा कार्यक्रम सम्पन्न

बुधबार २९ भाद्र, २०७९ वसन्त पौडेल 9666


बालदिवसको अवसरमा प्रभाकर मा. वि मा कार्यक्रम सम्पन्न

 

अर्घखाँची
आज भाद्र २९ अर्थात बाल दिवस , बाल  दिवसको अवसरमा प्रभाकर माध्यमिक बिधालयमा भब्यताका साथ   कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम बिधालय अतिरिक्त क्रियाकलाप सयोजक चन्द्र प्रकाश तेलीको अध्यक्षतामा सम्पन्न भएको हो । औपचारिक रुपमा कार्यक्रम सुरुवात नहुदै शितगङ्गा नगर उप प्रमुखको उपस्थित सहित कार्यक्रममा प्रमुख अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर बि सी बिशिस्ट अतिथी  प्रधानाध्यापक श्यामबहादुर बि सी अन्य सम्पुर्ण प्राध्यापकहरुको आतिथ्यतामा कार्यक्रम भएको   हो ।

कार्यक्रम सयुक्त बाल र्याली सहित बजार परिक्रमा गरी प्ले कार्ड ब्यानर सहित प्रदर्शन गरिएको हो । साथै कक्षा ६,७ ,८ को निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा प्रथम सुदन न्यौपाने कक्षा ८ दितिय आरती बि सी कक्षा ८ तृतीय कक्षा ७ अनुप बिसी भएका थिए ।
सटपट (छेलो) तर्फ
छात्रा
प्रथम :- सोमकला बि सी १०
द्वितीय :- यमुना भाट क्षेत्री १०
तृतीय :- सुस्मा परियार

छात्र
सिताराम बिक -9
ऋषिराम बिसी र अनिल बिसी -9
आशिष् बि सी १०

१-५ तर्फ
घैटा फुटाउने तर्फ
प्रथम :- बिरेन्द्र बिक ५
द्वितीय :- भुवन बि सी
तृतीय :- अजय बिक
बिजेता प्रतियोगिहरुलाई पुरस्कार बितरण पनि गरिएको छ । कार्यक्रम स्वागत मन्तव्य  प्राध्यापक तेजनिधी पौडेलले दिनुभएको थियो भने कार्यक्रम संचालन प्राध्यापक बासुदेव घिमिरेले गर्नु भएको थियो।




मतहरू

canadian pharmaceutical companies

When someone writes an article he/she retains the image of a user in his/her mind that how a user can understand it. Therefore that's why this post is outstdanding. Thanks!

canadian pharmacy review

Aw, this was a very nice post. Spending some time and actual effort to generate a very good article… but what can I say… I put things off a lot and don't manage to get anything done.

best online canadian pharmacy

Inspiring quest there. What occurred after? Good luck!

shoppers drug mart pharmacy

Hey there! I just wanted to ask if you ever have any problems with hackers? My last blog (wordpress) was hacked and I ended up losing several weeks of hard work due to no data backup. Do you have any solutions to prevent hackers?

canadian pharmaceuticals usa

Good web site you have here.. It's difficult to find high quality writing like yours these days. I really appreciate people like you! Take care!!

pharmacy online cheap

That is really attention-grabbing, You are a very skilled blogger. I've joined your feed and look ahead to in quest of extra of your wonderful post. Additionally, I have shared your website in my social networks


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?