कपिलवस्तु, असोज ८ शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्ढी महेन्द्र राजमार्गमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने ४९ जना यात्रुहरु घाइते भएका छन् । काठमाडौं बाट दाङतर्फ जाँदै गरेको ना७ख ५९५९ नम्बरको बस र ना५ख ५६६५ नम्बरको ट्रक...
परिवर्तनको खोज कपिलबस्तु,असोज ६ बिहीबार नेपाली कांग्रेस कपिलवस्तुले राजु अर्याललाई बहुदल देखि हाल सम्म आफ्नो जीवन पार्टी प्रति बलिदान गर्दै आइरहदा समेत पटक पटक अवहेलना, अन्याय गर्दै आइरहेको पाइएको छ । अर्याल कपिलबस्तुमा लोकप्रिय नेता मध्यमा जिल्लामा छुट्टै परिचय...
कपिलबस्तु २०७९ असोज २ आइतबार बुद्धभुमी नगरपालिका का विभिन्न विद्यालयहरुको परिसर वरपर क्षेत्र भित्र रहेका चिया नास्ता किराना पसलहरुमा सुर्ती तथा मदिरा जन्य पदार्थ विधालय समयमा नै बिक्रि बितरण भईरहेको स्थानीयहरुको गुनासो आएको छ । श्री सिद्धार्थ स्मारक माध्य...
कपिलबस्तु, ३१ शुक्रबार नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको तदर्थ समितिकाे सदस्य पदमा शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा र कपिलबस्तु नगरपालिका का नगर प्रमुख श्री सुदिप पौडेल सर्वसम्मत चयन हुनुभएको छ । ३३ वर्षिय नगर प्रमुख अजय थापा राष्ट्रिय प्रजातन्त्र पार्टी र ४४ वर्षिय सुदिप पौडेल...
Sandeep Lamichhane बिरुद्ध भर्खरै पक्राउ पूर्जी जारी भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।