बुधबार २२ आश्विन, २०८२
वीरगंज, २२ असोज २०८२
आफ्नै जन्मथलो वीरगंजलाई परिवर्तनको केन्द्र बनाउने सपना बोकेका तेज शम्सेर जबरा अहिले यहाँको नयाँ पुस्ताको प्रतिनिधिको रूपमा उदाउँदै छन्। समाजसेवा, युवा सशक्तिकरण, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनले देखाएको संकल्प र समर्पणले उनलाई "वीरगंजका जबरा" को उपाधि दिलाएको छ।
जबरा जनसेवामा निश्वार्थ समर्पित भई कार्य गर्दै आएका छन्। उनले विभिन्न सामाजिक र जनहितका कार्यक्रममार्फत समुदायमा विश्वास जितेका छन्।
सामाजिक योगदान
जबराले वंचित बालबालिकालाई नि:शुल्क शिक्षा र सामाग्री उपलब्ध गराउँदै शिक्षामा पहुँच बढाएका छन्। स्वास्थ्य क्षेत्रका कार्यक्रममार्फत स्वास्थ्य शिविर, रक्तदान तथा चेतनामूलक अभियान सञ्चालन गरेका छन्। महिला सशक्तिकरणका लागि स्थानीय महिला समूह र स्वरोजगार योजनामा मार्गदर्शन दिएका छन् भने युवालाई नेतृत्व र समाजसेवामा समावेश गर्दै उनीहरूको आवाज सुनाउन सक्रिय भूमिका खेलेका छन्।
स्थानीय नेतृत्व र प्रतिनिधित्व
उनी केवल समाजसेवी मात्र नभई स्थानीय प्रतिनिधित्वका लागि योग्य नेता पनि हुन्। क्षेत्रका जनता उनलाई पूर्ण विश्वासका साथ अगाडि बढाउन चाहन्छन्। उनका कार्यहरू प्रस्ट, समर्पित र परिणाममुखी भएकाले उनी युवापुस्ताको आवाज र आकांक्षालाई निकायसम्म पुर्याउन सक्षम छन्।
आफ्नो व्यक्तिगत लाभभन्दा माथि उठेर, जो व्यक्ति आफ्नो जन्मथलो (गृह क्षेत्र) का लागि परिवर्तनको सपना देख्छ र त्यो सपना साकार पार्न निश्वार्थ भावले क्रियाशील रहन्छ, त्यस्ता पात्रहरू समाजमा विरलै भेटिन्छन्।
जबरा केवल समाजसेवी होइनन् उनी स्थानीय नेतृत्वमा उभिन सक्ने सक्षम प्रतिनिधि पनि हुन्।समाजसेवामा देखाइएको निरन्तर प्रतिबद्धता र जनसाधारणसँगको घनिष्ट सम्बन्धका कारण जबरा लाई आगामी निर्वाचन वा स्थानीय प्रतिनिधित्वका लागि बलियो उम्मेदवारको रूपमा हेर्न सकिन्छ ।
He will he can
Tej naam nai kafi xa dai ko
@Tej shamsher rana jbra
@Tej shamsher rana jbra
@Tej shamsher rana jbra
@Tej shamsher rana jbra
A leader is one who knows the way, goes the way, and shows the way A leader takes people where they want to go. A great leader takes people where they don't necessarily want to go, but ought to be @Tej shamsher jbra..dai we want you...?
I support tej daii from birgunj
I support tej daii from birgunj
Sant Thakur
He is the great Leader of our future Birgunj City. There is no one except Tej Dai. We will provide full support to our next leader. Jai Nepal