शनिबार २ श्रावण, २०८३ (Saturday July 18, 2026)
शनिबार २ श्रावण, २०८३ (Saturday July 18, 2026)

खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल

मंगलबार १७ श्रावण, २०७९ परिवर्तन संम्वाददाता 101763


खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल

कृष्णकान्त अधिकारी, काठमाण्डौ।

खोक्रो आदर्शको
प्रायोजित नाराहरु लागाउदै
एक हुल,
बेइमान,धुर्त र
कपटी मान्छेहरु
गाउँ,सहर र
बस्ती बस्तीमा छिरे।

देश बनाउने भन्दै,
उनिहरु,
लोकतन्त्रको नाराहरु
फलाक्दै गए
जनताहरु उचाल्दै गए
सत्ताको बागडोर
हातमा लिदै गए,
देशको माटो प्रति
गद्दारी गर्दै  गए।

सोझा जनताहरु
ताली पिट्दै गए,
हेर्दाहेर्दै उनिहरु
देशको स्वाभिमान
बन्दक बनाउदै गए
पराइको कुटिल चालहरुमा
फस्दै गए
पुर्बजहरुले आर्जेको
गर्भिलो  इतिहास
मेटाउदै  गए।

बेइमान मान्छेहरु
हाम्रा लेक, बेशी र भञ्ज्याङ्ग तिर
डुल्दै आए
हाम्रा धर्म, सस्कृती र परम्पराहरुमा
अतिक्रमण गर्दै गए
भाइ - भाइहरु
फुटाउदै गए
सद्भाव , सदाचार र नैतिकता
मेटाउदै गए
बिदेशीको इशाराहरुमा
रमाउदै गए ।

यिनिहरु,
नेपाली मनहरु फुटाउदै गए
एकता र मित्रताको
सुन्दर फुलहरु
टुटाउदै गए
न्याय, निसाफ र इमानलाइ
लिलाम - बिक्रीमा
चढाउदै गए
देशको इज्जत ,प्रतिस्ठा र गौरबलाइ
घटाउदै गए।




मतहरू

Marvindum

darknet market links https://versusdarkwebmarket.com darkmarkets https://newhydramarketplace.com

MaximoAbete

darknet markets onion https://mymonopolymarket.com darknet site https://versus-markets.com

Carlosvet

dark markets https://mydarknetmarkets.com darknet sites https://darkoderebornmarkets.com

Jamesduelo

darkmarket 2026 https://hydraonionmarkets.com dark market onion https://hydraonionmarkets.com

ChaseCLIME

darkmarket https://torrezmarketwww.com dark market https://darkoderebornlink.com

Carlosvet

dark web drug marketplace https://instantblackmarket.com onion dark website https://instantblackmarket.com

MaximoAbete

best darknet markets https://mymonopolymarket.com dark market https://versus-markets.com

ChaseCLIME

dark web market list https://mydarkmarketlink.com darknet markets url https://mydarkmarketlink.com

Marvindum

darknet websites https://newhydramarketplace.com darknet market lists https://versusdarkwebmarket.com

Jamesduelo

darkmarket https://darknetmarketwww.com darknet markets onion address https://hydraonionmarkets.com


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?