शनिबार ७ श्रावण, २०७९
साउन ७ । सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् ।
विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको वा श्रीमतीले घर छोडी गएका एकल पुरुषको जीविकोपार्जनमा राहत प्रदान गर्न स्थानीय तहले मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म भत्ता प्रदान गर्दै आएका छन् ।
ललितपुरको बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न पाँच वर्षअघि नै गाउँपालिकाले एकल पुरुषलाई मासिक रूपमा भत्ता प्रदान गर्न थालेको बताए । उनले भने, “पहिलो र दोस्रो वर्ष मासिक एक हजार रुपैयाँ एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएकोमा गत वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पुर्याइएको छ ।”
उमेर ६० देखि ७० वर्ष भई विवाह नगरी बसेका र श्रीमतीको मृत्यु भई घर परिवारमा आम्दानीको स्रोत नभएका एकल पुरुषलाई भत्ता प्रदान गरिँदै आएको उनले बताए । त्यस्तै, बझाङको थलहरा गाउँपालिकाले गतवर्षदेखि नै एकल पुरुषलाई मासिक पाँच सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेको छ ।
पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । गोरखापत्र दैनिकबाट
I think this post works very well because it explains the topic clearly without overcomplicating anything, while also maintaining a calm and engaging tone that makes the discussion more enjoyable overall. 13 teen porno
Join an active and welcoming player network by becoming a member of panaloko
Enjoy contemporary comfort with Trussardi Residences in Georgia – authentic information only here
Step into elevated living at Trussardi Residences at Mira Verde in Tbilisi – official project updates and details
This is the official page for tornado mixer – discover reliable insights and resources
Step into the official world of tornado.cash – project updates and core information
Step into elegant residential life at vanian park estepona – official project updates and insights
Join a vibrant residential community with vanian park aedas – official access only
Uncover the vision behind moon 64 residence – authentic details and project insights
TimsothyJuish
The overall tone of this post feels very well-measured and easy to connect with, because it keeps the conversation engaging and insightful without making the subject feel too complicated for the average reader online. https://willemschrijft.nl/