शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)
शुक्रबार १८ बैशाख, २०८३ (Friday May 01, 2026)

प्रहरी बढुवा विवादमा सरकारको कमजोरी सुधार विश्व अधिकारीलाई डिआईजी पदमा सिफारिस

सोमबार २ मंसिर, २०८२ थानेश्वर अर्याल अच्युत 12127


प्रहरी बढुवा विवादमा सरकारको कमजोरी सुधार विश्व अधिकारीलाई डिआईजी पदमा सिफारिस

१ मङ्सिर

सोमबार,२०८२

काठमाण्डौ – गृह मन्त्रालयको बढुवा सिफारिस समितिले हालै प्रहरी उच्च अधिकारीहरुको बढुवामा फेरि हलचल मच्चाएको छ। जेन्जि आन्दोलनका बेला कार्यालय प्रमुख रहेका अधिकारी विश्व अधिकारी लाई बढुवामा छुटाउने विषयमा पूर्वाग्रही सोचका कारण रोक लगाइएको थियो भन्ने आरोपपछि आम नागरिक तहदेखि प्रहरी संगठनभित्रै आलोचना भएको थियो।

 

कार्तिक ९ गतेको बढुवा सूचीमा एसएसपी बढुवामा एक नम्बरमा रहेका अधिकारीलाई पन्छाएर डिआईजीमा दोस्रो वरियतामा रहेका भूपेन्द्र खत्री लाई पहिलो नम्बरमा राखिएको थियो। यस कदमलाई पूर्व अधिकारीहरुदेखि आम नागरिकसम्म न्याय विरोधी र पूर्वाग्रही भन्दै कडा प्रतिक्रिया गरिएको थियो।

 

तर अहिले डिआईजीको एक पद रिक्त भएपछि सरकारले विश्व अधिकारीलाई डिआईजी बढुवामा सिफारिस गर्दै आफ्नो कमजोरी सुधार गरेको छ। यससँगै प्रहरी संगठनभित्रका होनहार अफिसरहरूको मनोबलमा परेको आघातलाई पनि सम्बोधन गरिएको देखिन्छ।

 

पूर्व अधिकारीहरूले भने, “छानविन आयोगको प्रतिवेदन नआउँदै व्यक्तिगत पूर्वाग्रहमा आधारित बढुवा व्यवहारले संगठनमा गम्भीर असन्तुष्टि सिर्जना गर्यो।”

 

प्रहरी संगठनमा पूर्वाग्रहको असर र उच्च पदमा पारदर्शिताको सवाल अहिले फेरि व्यापक बहसको विषय बनेको छ।




मतहरू

mostbet_sisi

mostbet saytda mines mostbet saytda mines

1win_ynka

1win registration 1win registration

mostbet_losi

mostbet login parol mostbet login parol

1win_sjpa

1win bet slip 1win bet slip

mostbet_gnsi

mostbet ijtimoiy tarmoq orqali kirish https://mostbet91372.help/

1win_crPl

aviator 1win https://1win5527.ru

mostbet_pisi

aviator o‘yini mostbet https://mostbet91372.help/

1win_rePl

1win dota 2 betting https://1win5527.ru

Timothykew

Ayr?ca, eger duvar kag?d? neyle silinir konusuyla ilgileniyorsan?z, suraya bak?n. Iste link: https://hobiprojesi.com/articles/duvar-kagitlari-nasil-temizlenir/

1win_vzol

1win domen 1win domen


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?