सोमबार २७ आश्विन, २०८२ (Monday October 13, 2025)
सोमबार २७ आश्विन, २०८२ (Monday October 13, 2025)

प्रदेश सदस्य(बिधायक) भई जनताको सेवा गर्न आतुर: थानेश्वर अर्याल अच्युत

मंगलबार १ कार्तिक, २०७९ सन्तोष कार्की 34960


प्रदेश सदस्य(बिधायक) भई जनताको सेवा गर्न आतुर: थानेश्वर अर्याल अच्युत

२०७९ कार्तिक १, मङ्गलबार 

कपिलबस्तु बुद्धभुमी नगरपालिका आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रबाट स्कुटर चिन्ह लिएर कपिलवस्तु क्षेत्र नंः २(क)का उम्मेदवार ३१ वर्षीय थानेश्वर अर्याल अच्युत चुनावी क्षेत्रमा काधमा राष्ट्रिय झण्डा र चुनाव चिन्ह स्कुटर भएकाले आफूले प्रयोग गर्ने साधन स्कुटर नै लिएर मतदाता माझ मत माग्न सक्रिय भएका छन् । 

आफ्ना चुनावी एजेण्डा राजनीतिलाई पेशा नभई सेवा भावमा बिकास गर्ने भन्ने योजना लिएर मतदाता माझ भेटघाट गरिरहेका उम्मेदवार अर्यालले आफ्नो पक्षमा मतदान गर्न बिन्ती गर्दै मतदातासँग आशिर्वाद लिन थालेका छन् ।

चुनावी क्षेत्रको विभिन्न टोल टोलमा पुग्दै मतदाताको असन्तुष्टि सुन्दै चहाना अनुसार काम गर्ने प्रतिबद्धता सहित जनताका गुनासा र समस्या पूरा गर्ने बाचा गरेका छन भने मतदाताले न्यानो आतिथ्यताका साथ भारी मतले जिताउने वचन दिएका छन्।


भेटघाटकै क्रममा कपिलवस्तु  निर्वाचन क्षेत्र २"क" प्रदेश सदस्य पदका उमेदवार अर्याल लाई कतिपय वृद्ध बुवाआमाहरुले शिरमा हात राख्दै ‘पहिलेदेखि नै सहयोग गर्दै आइरहनु भएकोमा अब फेरी धेरै मतले विजयी भई जनताको मनमा बस्ने गरी काम गर्नु’ भन्दै आशिर्वाद दिएका थिए । अर्यालले निर्वाचित भएपछि जनताले छुट्टै र छिट्टै महशुस गर्ने गरी काम गर्न उत्सुक भएको प्रतिक्रिया दिएका छन् ।

भेटघाटकै क्रममा केहीले त ’हाम्रो भोट हजुरहरुलाई नै हो, दुःख पाउनु पर्ने थिएन’  भनेका थिए । जवाफमा अर्यालले ’यसरी भेटघाट गर्दा आत्मियता बढ्ने बताए ।’

 लामो समयदेखि विकासको पर्खाइमा रहेका मतदाता निर्वाचनपछि विकासको ढोका खुल्ने र सोचेअनुसारको विकास हुनेमा आशावादी छन् । भेटघाटमा रहेका उम्मेदवार अर्यालले पनि भने जस्तो जनप्रतिनिधिको अभावले मतदातामा निकै निराशा देखिएको बताएका छन् ।

‘लामो समयदेखि मतदाताको घरघरमा पुगेर साक्षात्कार गरिरहेको छु, उहाँहरूको कुरा सुन्दै आशिर्वाद लिइरहेको छु अर्यालले भने, मतदाताको चाहना धेरै ठुला छैनन आधारभूत पूर्वाधार पनि निर्माण हुन नसकेका कारण मतदाताहरु निराश छन् । अव्यवस्थित बसोबास, सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, रोजगार,भर्स्टचार र कृषि लगायतका  समस्याबाट गुज्रिरहेका मतदाताले निर्वाचनपछि यस्ता समस्याको समाधान खोजेको अर्यालले बताए । मतदातामा देखिएको निराशालाई गम्भीरताका साथ लिएको भन्दै उमेदवार अर्यालले त्यसबाहेक समृद्ध समाजका निम्ति थुप्रै योजना आफूले मतदातालाई सुनाएको बताए ।


मतदाताको गुनासो र समस्या सुनेको छु, त्यसलाई पूरा गर्ने प्रतिबद्धतासहित आफ्ना एजेन्डा राखेको छुु अर्याल "अच्युत" ले भने, ‘त्यसैले पनि मतदाता निकै खुसी छन्, निर्वाचनप्रति उत्साहित छन् । अब मतदातालाई निराश बनाउनु हुदैन। अहिलेसम्म्को अन्तरालमा ठुला भनाउदा दलहरुले मीठो बोलेर सुनौलो सपना देखाएर उहाँहरुको बिचार र सपनालाइ जसरी बन्धक बनाउदै फोहोरको थुप्रोमा लगेर पटकपटक फ्याकदै उल्टो राजनीतिक गरेकाछन र ती राजनीतिक दलका नेताले बसालेको उल्टो सिस्टमलाइ सुल्टो बाटोमा ल्याउन मैले उम्मेदवारी दिएकोछु त्यो सङ्गै कपिलवस्तु बासी र युवा,समृद्धिका लागि तयार गरेको एजेण्डा मसङ्ग छ,कपिलवस्तु बासी नागरिकले भोग्नु परेका समस्या अबका दिनमा अन्त्य हुनुपर्छ । चुनावी अभियानका क्रममा नागरिकले भोग्नु परेका समस्याबारे अझ नजिकबाट बढी जानकार हुने मौका पाएको भन्दै अर्याल "अच्युत"ले त्यस्ता समस्या तत्काल समाधान गर्ने योजना अघि सानुपर्ने बताए ।

भेटघाटका क्रममा कपिलवस्तु क्षेत्र नंः २ (क) का बासी जनताले देखाएको हार्दिकता र आत्मियता देख्दा निर्वाचित भएर छिटो जनताको सेवामा लाग्न आतुर भएको परिवर्त्तन दैनिकलाई बताएका छन् ।

 

 

 




मतहरू

JamesWrolf

order ED pills online UK: viagra - buy viagra online

SambaRiserX9gap

Fiquei impressionado com PlayPIX Casino, sinto um ritmo alucinante. As opcoes sao vastas como um desfile, com sessoes ao vivo dinamicas. Com um bonus extra para comecar. O suporte ao cliente e estelar, sempre pronto para ajudar. Os saques sao rapidos como um raio, as vezes ofertas mais generosas dariam um toque especial. No geral, PlayPIX Casino e uma plataforma que reina suprema para amantes de emocoes intensas ! Alem disso o design e moderno e vibrante, instiga a prolongar a experiencia. Igualmente impressionante o programa VIP com 5 niveis exclusivos, oferece recompensas continuas. Ver mais|

FutebolFogoM4gap

Fiquei impressionado com BETesporte Casino, proporciona uma aventura competitiva. A variedade de titulos e impressionante, suportando jogos adaptados para criptos. 100% ate R$600 + apostas gratis. Os agentes respondem com velocidade, garantindo atendimento de alto nivel. O processo e simples e direto, embora mais apostas gratis seriam incriveis. Em resumo, BETesporte Casino e uma plataforma que domina o campo para jogadores em busca de emocao ! Tambem a interface e fluida e energetica, instiga a prolongar o jogo. Muito atrativo os torneios regulares para rivalidade, que impulsiona o engajamento. Aprender como|

Jamesbrics

pharmacy online UK private online pharmacy UK private online pharmacy UK

tqbbxizuqf

buy prednisolone MedRelief UK or Prednisolone tablets UK online best UK online chemist for Prednisolone https://www.google.gp/url?sa=t&url=https://medreliefuk.com buy corticosteroids without prescription UK and https://www.bsnconnect.co.uk/profile/nkqfbsrpor/ cheap prednisolone in UK MedRelief UK cheap prednisolone in UK or cheap prednisolone in UK best UK online chemist for Prednisolone

TribalMaskU9gap

I'm amazed by Wazamba Casino, it generates crazy gaming vibes. There's an incredible variety of games, offering live dealer games that immerse you. Building your bankroll effectively. Agents respond swiftly. Payments are secure and reliable, though additional bonuses might be welcome. All in all, Wazamba Casino is essential for gamers for those who enjoy crypto ! In addition the interface is intuitive and themed, encourages repeated visits. Another perk is tournaments for competitive play, ensuring secure transactions. wazambagr.com|

Bretttax

Prednisolone tablets UK online: Prednisolone tablets UK online - Prednisolone tablets UK online

FutebolFogoM4gap

Sou viciado em BETesporte Casino, transporta para um mundo de apostas vibrante. Ha uma multidao de jogos emocionantes, com slots modernos e tematicos. 100% ate R$600 + apostas gratis. A assistencia e eficiente e profissional, com suporte preciso e rapido. Os pagamentos sao seguros e fluidos, de vez em quando bonus mais variados seriam um gol. Em resumo, BETesporte Casino e uma plataforma que domina o campo para quem usa cripto para jogar ! Vale destacar o design e moderno e dinamico, tornando cada sessao mais competitiva. Muito atrativo as opcoes variadas de apostas esportivas, fortalece o senso de comunidade. Aprender os detalhes|

SambaRiserX9gap

Estou completamente encantado por PlayPIX Casino, transporta para um mundo de folia cativante. As opcoes sao vastas como um desfile, suportando jogos compativeis com criptomoedas. 100% ate €500 + 200 rodadas gratis. A assistencia e eficiente e cortes, acessivel a qualquer hora. O processo e simples e elegante, contudo ofertas mais generosas dariam um toque especial. Em resumo, PlayPIX Casino vale uma visita epica para jogadores em busca de adrenalina ! Tambem o site e rapido e atraente, instiga a prolongar a experiencia. Outro destaque os eventos comunitarios envolventes, que impulsiona o engajamento. Explorar o site|


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?