बिहीबार ३० जेष्ठ, २०८२ (Thursday June 12, 2025)
बिहीबार ३० जेष्ठ, २०८२ (Thursday June 12, 2025)

खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल

मंगलबार १७ श्रावण, २०७९ परिवर्तन संम्वाददाता 35687


खोक्रो आदर्शको प्रायोजित नाराहरु लागाउदै एक हुल

कृष्णकान्त अधिकारी, काठमाण्डौ।

खोक्रो आदर्शको
प्रायोजित नाराहरु लागाउदै
एक हुल,
बेइमान,धुर्त र
कपटी मान्छेहरु
गाउँ,सहर र
बस्ती बस्तीमा छिरे।

देश बनाउने भन्दै,
उनिहरु,
लोकतन्त्रको नाराहरु
फलाक्दै गए
जनताहरु उचाल्दै गए
सत्ताको बागडोर
हातमा लिदै गए,
देशको माटो प्रति
गद्दारी गर्दै  गए।

सोझा जनताहरु
ताली पिट्दै गए,
हेर्दाहेर्दै उनिहरु
देशको स्वाभिमान
बन्दक बनाउदै गए
पराइको कुटिल चालहरुमा
फस्दै गए
पुर्बजहरुले आर्जेको
गर्भिलो  इतिहास
मेटाउदै  गए।

बेइमान मान्छेहरु
हाम्रा लेक, बेशी र भञ्ज्याङ्ग तिर
डुल्दै आए
हाम्रा धर्म, सस्कृती र परम्पराहरुमा
अतिक्रमण गर्दै गए
भाइ - भाइहरु
फुटाउदै गए
सद्भाव , सदाचार र नैतिकता
मेटाउदै गए
बिदेशीको इशाराहरुमा
रमाउदै गए ।

यिनिहरु,
नेपाली मनहरु फुटाउदै गए
एकता र मित्रताको
सुन्दर फुलहरु
टुटाउदै गए
न्याय, निसाफ र इमानलाइ
लिलाम - बिक्रीमा
चढाउदै गए
देशको इज्जत ,प्रतिस्ठा र गौरबलाइ
घटाउदै गए।




मतहरू

RobertNix

Outsourcing accounting services allows companies https://newsomsk.ru/news/62271-professionalne_buxgalterskie_uslugi_pochuvstvuyte_/amp/

RobertNix

Outsourcing accounting services allows companies https://rusargument.ru/78473_kak_organizovat_vedenie_buhgalterskogo_ucheta_v_ooo_zkz

RobertNix

Outsourcing accounting services allows companies https://www.smolensk2.ru/story.php?id=80627

RobertNix

Outsourcing accounting services allows companies https://zavtra.ru/blogs/stoit_li_peredavat_vedenie_buhucheta_storonnej_organizatcii

RobertNix

Outsourcing accounting services allows companies https://newsomsk.ru/news/62271-professionalne_buxgalterskie_uslugi_pochuvstvuyte_/amp/

Newton

https://menaexecutives.com/services/recruitment-in-saudi-arabia-qatar-dubai/ Recruitment in Dubai Recruitment in Dubai


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?